लघुवित्त संस्था खारेजीको माग गर्दै प्रदर्शन

लघुवित्त संस्थाहरूको खारेजीको माग गर्दै लघुवित्त संस्थाविरुद्धको संघर्ष समितिले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको छ ।लघुवित्त संस्थाले आर्थिक र समाजिक रूपान्तरणका नाममा नागरिकलाई शोषण गरेको भन्दै ती संस्था खारेज गर्नुपर्ने उनीहरूको माग छ । संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले लघुवित्त संस्थाहरूले राष्ट्र बैंकको ‘घ’ वर्ग भएको भन्दै नागरिकलाई शोषण गर्न नपाउने बताए । उनले लघुवित्त संस्थाहरूले […]

सम्बन्धित सामग्री

शान्तिवाटिकामा लघुवित्त पीडितहरूको प्रदर्शन (तस्वीरहरू)

५ मंसिर, काठमाडौं । लघुवित्त पीडितहरुले काठमाडौंको शान्तिवाटिकामा आज विरोध प्रदर्शन गरेका छन् । माइतीघरमा निषेधित क्षेत्र घोषणा भएपछि लघुवित्त पीडितहरुले मंगलबार शान्तिवाटिकामा प्रदर्शन गरेका हुन् । ‘लघुवित्तीय संस्था विरुद्धको संघर्ष समिति’ गठन गरी पीडितहरुले काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् । उनीहरुले लघुवित्त संस्था खारेज हुनुपर्ने लगायत विभिन्न ८ बुँदे माग अघि सारेका छन् । […]

लघुवित्त पीडितहरु आज पनि प्रदर्शनमा, माग पूरा नभए सामूहिक आत्मदाह गर्ने चेतावनी

काठमाडौं, १८ साउन । लघुवित्त पीडितहरुले प्रदर्शन जारी राखेका छन् । लामो समयदेखि आन्दोलनरत रहेका लघुवित्त पीडितहरुले  संसद् भवन घेराउदेखि विरोध प्रदर्शन गर्दै आएका छन् । आज (बिहीबार) पनि उनीहरु माईतीघर मण्डलामा प्रदर्शनरत छन् । लघुवित्त संस्था खारेज गर्नुपर्ने, लघुवित्तबाट लिएको ऋणा साँवा ब्याजसहित मिनाहा गर्नुपर्ने, ऋण उठाउने क्रममा पीडितमाथि नै ज्यादति गर्ने लघुवित्तका कर्मचारी […]

लघुवित्तपीडित: सडकमा खाना, सडकमै छाना (तस्बिरहरु)

उनीहरुले लघुवित्त संस्था खारेज हुनुपर्ने लगायतका विभिन्न पाँच बुँदे माग अघि सारेका छन्। आफ्ना माग सम्बोधनका लागि दबाब दिने उद्देश्यले प्रदर्शन गर्नुपरेको उनीहरूको भनाइ छ।...

लहानको सडकमा लघुवित्त पीडितको प्रदर्शन

७ असार, लहान । लघुवित्त पीडितहरुले सिरहाको लहानमा सडक अवरुद्ध गरेर प्रदर्शन गरेका छन् । लहानको पुलमाथि बसेर उनीहरुले नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन् । आज मधेश प्रदेश बन्द गर्ने घोषणा गरेका उनीहरुले ‘लघुवित्त संस्था खारेज गर’, ‘लघुवित्त पीडितहरुको ऋण मिनाहा गर’ लगायतका नारा लगाएका छन् । उनीहरु सडकमै बसेर प्रदर्शन गरेका कारण यातायातका साधन […]

देशभरका लघुवित्त र मिटरब्याज पीडित काठमाडौंमा (तस्वीरहरू)

३० फागुन, काठमाडौं । लघुवित्त संस्था र मिटर ब्याजीहरुबाट पीडितहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । विभिन्न जिल्लाबाट आएका पीडितहरुले सामूहिक रुपमा प्रदर्शन गरेका हुन् । ५० जिल्लाका पीडित प्रदर्शनमा सहभागी भएको उनीहरुको भनाइ छ । उनीहरूले लघुवित्त र मिटर ब्याजीका कारण आफूहरु समस्यामा परेको भन्दै ऋण मिनाह गर्नुपर्ने, किसानहरुलाई विना धितो ऋण दिनुपर्ने लगायत […]

विराटनगरमा महिलाहरुद्वारा लघुवित्त संरक्षणको माग

विराटनगर । विराटनगरमा लघुवित्त वित्तीय संस्था संरक्षणको माग गर्दै महिलाहरुले प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागी विभिन्न लघुवित्त संस्थामा आबद्ध महिला सदस्यहरूले लघुवित्तविरुद्धको गतिविधि रोक्न माग गर्दै विराटनगर बजार परिक्रमा गरेका छन् । वित्तीय संस्था संरक्षण तथा प्रवर्द्धन समितिको नेतृत्वमा गरिएको प्रदर्शनमा उनीहरुले ठूलो संख्यामा महिला संलग्न लघुवित्त संस्था धरासायी हुने अवस्था आएको भन्दै संरक्षणको […]

लघुवित्त संस्था विरुद्ध सिमरामा प्रदर्शन

१६ फागुन, वीरगञ्ज । लघु वित्तीय संस्थाले ज्यादती गरेको भन्दै बाराको सिमरामा लघुवित्त पीडितहरुले प्रदर्शन गरेका छन् । लघु वित्तीय संस्था विरुद्धको संघर्ष समिति बाराले मंगलबार प्रदर्शन गरेको हो । उनीहरुले लघु वित्तीय संस्था खारेज …

लघुवित्त संस्था खारेजीको माग गर्दै प्रदर्शन

काठमाडौं । लघुवित्त संस्थाहरूको खारेजीको माग गर्दै लघुवित्त संस्थाविरुद्धको संघर्ष समितिको नेतृत्वमा मंगलबार काठमाडौंमा प्रदर्शन गरिएको छ । लघुवित्त संस्थाले आर्थिक र समाजिक रूपान्तरणका नाममा नागरिकलाई शोषण गरेको भन्दै ती संस्था खारेज गर्नुपर्ने उनीहरूको माग छ । संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले लघुवित्त संस्थाहरूले राष्ट्र बैंकको ‘घ’ वर्ग भएको भन्दै नागरिकलाई शोषण...

लघुवित्त संस्था खारेजीको माग राख्दै राजधानीमा प्रदर्शन (फोटो फिचर)

काठमाडौं । लघुवित्तीय संस्था खारेजीको माग राख्दै राजधानीमा प्रदर्शन भएको छ । लघुवित्त संस्थाविरुद्धको संघर्ष समितिले काठमाडौंको माइतीघरमा प्रथम भेला आयोजना गर्दै प्रदर्शन गरेकाे हाे । उनीहरुले सरकारसमक्ष पाँच बुँदे माग समेत राखेका छन् । समितिले नेपाल सरकारसमक्ष नवसामन्ती रुपमा स्थापित लघुवित्त संस्थाको खारेजी, लघुवित्तद्वारा लगाइएको सामूहिक ऋण मिनाहा, आम गरिब किसानहरुलाई ऋण प्रदान, आवश्यकता […]