लघुवित्त र मिटरब्याजी पीडितद्वारा काठमाडौँमा प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ – लघुवित्त र मिटरब्याजी पीडितहरुले काठमाडौँमा आन्दोलन गरेका छन्। मंगलबार लघुवित्त वित्तीय संस्थाहरुको विरोधमा माइतीघर मण्डलामा भेला भएर पीडितहरुले विरोध प्रदर्शन गरेका हुन्। विभिन्न जिल्लाहरुबाट काठमाडौँ आएका उनीहरुले आज संयुक्त विरोध प्रदर्शन गरेका छन्। उनीहरुले ५५ भन्दा धेरै जिल्लाका लघुवित्त र मिटरब्याजी पीडितहरु भेला भइ संयुक्त आन्दोलन गरेको दाबी गरेका छन्। उनीहरुले लघुवित्त र […]

सम्बन्धित सामग्री

माग सम्बोधन नभएसम्म लघुवित्त र मिटरब्याजी पीडित घर नफर्किने [भिडियो]

लघुवित्त तथा मिटरब्याजी पीडितहरूले आफ्नो समस्या समाधान नभई घर नफर्कने चेतावनी दिएका छन् ।