गृहयुद्धको चपेटमा पर्नुका साथै चरम भोकमरीको मारमा परेको इथोपीयाको एक दर्दनाक समाचार प्रकाशमा आएको छ। युद्धले प्रभावित टिग्रे प्रान्तमा चिकित्सक नै भोकमरीको समस्यामा परे पछि भोक भोकै पर्ने अवस्थामा पुगेका छन्। छाक टार्नकै लागी उनीहरू अहिले मागेर बसेका छन्। त्यहाँका एक चिकित्सकका अनुसार लगातार ८ महिनादेखि तलब नपाएका उनीहरूलाई परिवार पाल्नका लागि अर्को पेसा रोज्न […]