युक्रेनमा जारी युद्धको बीचमा हरेक पल दर्दनाक दृश्यहरु बाहिर आइरहेका छन् । मानिसहरु सबै कुरा छोडेर ज्यान बचाउन दौडिरहेको देखिन्छ । देश छाडेर भागेकाहरुसँग आवश्यक कागजपत्र र घरपालुवा जनावर मात्रै देखिन्छन् । जनतासँग अत्यावश्यक वस्तु बोक्ने समय छैन । फेब्रुअरी २४ बिहान ५:३४ मा युक्रेनको राजधानी कीभमा पहिलो आक्रमण हुँदा लेना नेस्टेरोभा काँपिन्। त्यो दिनको […]