अत्तरिया – ६५ बर्षीय हेम बहादुर ऐर र उनकी श्रीमती ५५ बर्षीया पदमा देवी ऐरको दाम्पत्य जीवनको दर्दनाक अन्त्य भएको छ । हेम बहादुर मंगलबार बिहानै रुखमा झुण्डिएको अवस्थामा भेटिए भने उनकी श्रीमती पदमा सुतेकै कोठामा घाँटी छिनालेको अवस्थामा रगतले लतपतिएको अवस्थामा भेटिइन् । कैलालीको गोदावरी नगरपालिका – ७ हरैयामा एकाबिहानै घटेको यो घटनाले अहिले […]