वैशाख २४, काठमाण्डौ । कोरोना संक्रमितको संख्या बढेसँगै अस्पतालहरुमा उपचार गराउनै नपाउने अवस्था सृजना भएको छ । काठमाण्डौकै सरकारी अस्पतालको बाहिरै, भुइमै र एम्बुलेन्समै संक्रमितहरु अक्सिजन लिएर बस्नुपरेको छ । कतिपय निजी अस्पतालले भने बेड खाली हुँदा हुँदै पनि विरामीलाई फर्काइदिने गरेका छन् । भिडियोमा देखिएका यि दृश्यहरु काठमाण्डौको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको […]