८ मार्च : नारी दिवसकै दिन पाएकाे दर्दनाक पीडा भुल्दैछिन् राधा चौधरी

मोहन जोशी/ धनगढी, २४ फागुन : तीन वर्ष बोक्सी भन्दै स्थानीयबाट कुटपिटमा परेकी राधा चौधरी विस्तारै पीडा भुल्दैछिन् । घरायसी काममा व्यस्त हुने राधाको घाउमा समाजले मल्हम लगाइरहेको छ । ‘समाजमा जाँदा गलत व्यवहार भएको मैले पाएको छैन,’ राधा भन्छिन्, सबैले माया गरेका छन्, आवश्यक परेको सहयोग सबैले गरिरहेका छन्, जसले मलाई विगतको पीडा बिसर्न मद्दत […]