ज्यापु दिवसको स्वागतमा निकालियो सुकुन्दा र्‍याली (तस्बिरहरु)

काठमाडौँ – काठमाडौँको लगन टोलमा सुकुन्दा र्‍याली निकालिएको छ। ११४३ औँ ज्यापु दिवसको स्वागतका लागि शनिबार साँझ उक्त र्‍याली निकालिएको हो। ज्यापु दिवसको स्वागतका लागि एक हप्ताअघि सुकुन्दा र्‍याली निकालिएको हो। र्‍यालीमा काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोल पनि सहभागी भएकी थिइन्। आगामी बिहीबार (मंसिर २२ गते) ज्यापु दिवस मनाइँदैछ। योमरी पुन्हीको दिन यो दिवस मनाउने […]

सम्बन्धित सामग्री

ज्यापु दिवसमा काठमाण्डाैमा र्‍याली

काठमाण्डाै - नेवारी संस्कृति संरक्षणका लागि आज योमरी पुह्नी अर्थात् ज्यापु दिवस मनाइँदैछ ।  ज्यापु दिवसको अवसरमा हाकु पटासीमा सजिएका महिलाहरु विभिन्न परम्परागत बाजा बजाउँदै सहरका विभिन्न गल्ली परिक्रमा गरेर ज्यापु दिवस मनाउँदै छन् । आजको दिन हिन्दु धर्मावलम्बीले धान्यपूर्णिमा, किराँत समुदायले उधौली तथा नेवार समुदायले योमरी पूर्णिमा र ज्यापु दिवस मनाउने गर्दछन् । काठमाण्डाै उपत्यकालगायत देशका विभिन्न ठाउँमा बसोबास गर्ने नेवार समुदायले आज (बुधवार) धुमधामका साथ यःमरी पुह्नी पर्व मनाउने परम्परा छ । चामलको पिठोको रोट...

वसन्तपुरमा ज्यापु दिवसको र्याली

काठमाडौं : नेवारी संस्कृति संरक्षणका लागि आज योमरी पुन्ही अर्थात् ज्यापु दिवस मनाइँदै छ।ज्यापु दिवसको अवसरमा हाकु पटासीमा सजिएका महिलाहरु विभिन्न परम्परागत बाजा बजाउँदै शहरका विभिन्न गल्ली परिक्रमा गरेर ज्यापु दिवस मनाउँदै छन्। आजको दिन हिन्दु धर्मावलम्बीले धान्यपूर्णिमा, किराँत समुदायले उधौली तथा नेवार समुदायले योमरी पूर्णिमा र ज्यापु दिवस मनाउने गर्दछन्।काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा बसोवास गर्ने नेवार समुदायले आज (बुधबार) धुमधामका साथ यःमरी पुन्ही पर्व मनाउने परम्परा छ। चामलको पि

वसन्तपुरमा ज्यापु दिवसको र्‍याली(तस्बिरसहित)

काठमाडाैँ – नेवारी संस्कृति संरक्षणका लागि आज योमरी पुन्ही अर्थात् ज्यापु दिवस मनाइँदैछ। ज्यापु दिवसको अवसरमा हाकु पटासीमा सजिएका महिलाहरू विभिन्न परम्परागत बाजा बजाउँदै शहरका विभिन्न गल्ली परिक्रमा गरेर ज्यापु दिवस मनाउँदै छन्। आजको दिन हिन्दु धर्मावलम्वीले धान्यपूर्णिमा, किराँत समुदायले उधौली तथा नेवार समुदायले योमरी पूर्णिमा र ज्यापु दिवस मनाउने गर्दछन्। काठमाडौँ उपत्यकालगायत देशका विभिन्न […]

ज्यापु दिवसकाे अवसमा आज वसन्तपुरमा र्‍याली

काठमाडाैं । नेवारी संस्कृति संरक्षणका लागि आज बिहिबार योमरी पुन्ही अर्थात् ज्यापु दिवस मनाइँदैछ । ज्यापु दिवसको अवसरमा हाकु पटासीमा सजिएका महिलाहरु विभिन्न परम्परागत बाजा बजाउँदै शहरका विभिन्न गल्ली परिक्रमा गरेर ज्यापु दिवस मनाउँदै छन् । आजको दिन हिन्दु धर्मावलम्वीले धान्यपूर्णिमा, किराँत समुदायले उधौली तथा नेवार समुदायले योमरी पूर्णिमा र ज्यापु दिवस मनाउने गर्दछन् । […]

ज्यापु दिवसमा योमरीसहित र्‍याली

२२ मंसिर, काठमाडौं । काठमाडौंका नेवार समुदायले आज राष्ट्रिय ज्यापु दिवस एवम् योमरी पूर्णिमा पर्व मनाएका छन् । दिवसको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस नेता प्रकाशमान सिंह लगायतको सहभागितामा बसन्तपुरमा विशेष कार्यक्रम समेत आयोजना गरिएको छ । त्यसअघि चामलको पिठोबाट बनाइएको परिकार योमरीसहित र्‍याली निकालिएको थियो । र्‍यालीमा सहभागीहरु नेवार समुदायको परम्परागत पोशाकमा सजिएका थिए […]

योमरी प्रदर्शन गर्दै मनाइयो ज्यापु दिवस (तस्बिरहरु)

काठमाडौँ- मंसिर पूर्णिमाका अवसरमा आइतबार राजधानीमा ज्यापु दिवस तथा योमरी पुन्ही मनाइएको छ। योमरी खाने पूर्णिमाका रुपमा दिइने आजको दिनलाई ज्यापु दिवसमा रुपमा पनि मनाइन्छ। वसन्तपुरमा मनाइएको ज्यापु दिवस तथा योमरी पुन्हीका अवसरमा झाँकीहरु निकाल्नुका साथै ठूलो आकारको योमरी बनाएर प्रदर्शन पनि गरिएको थियो। काठमाडौँको ह्युमतबाट मरु गणेशथान, क्षेत्रपाटी हुँदै बसन्तपुरसम्म र्‍याली पनि गरेका छन् […]