ज्यापु दिवसकाे अवसमा आज वसन्तपुरमा र्‍याली

काठमाडाैं । नेवारी संस्कृति संरक्षणका लागि आज बिहिबार योमरी पुन्ही अर्थात् ज्यापु दिवस मनाइँदैछ । ज्यापु दिवसको अवसरमा हाकु पटासीमा सजिएका महिलाहरु विभिन्न परम्परागत बाजा बजाउँदै शहरका विभिन्न गल्ली परिक्रमा गरेर ज्यापु दिवस मनाउँदै छन् । आजको दिन हिन्दु धर्मावलम्वीले धान्यपूर्णिमा, किराँत समुदायले उधौली तथा नेवार समुदायले योमरी पूर्णिमा र ज्यापु दिवस मनाउने गर्दछन् । […]