२१ माघ, काठमाडौं । राजस्व अनुसन्धान विभागले कर छलीको आरोपमा विभिन्न आईटी कम्पनीहरुविरुद्ध मुद्दा दायर गरेको छ । कर छल्ने आईटी कम्पनीहरुविरुद्ध विभागले सवा १८ करोड रुपैयाँको बिगो माग दाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दर्ता गराएको हो । विभागका अनुसार ब्रिङ मिडिया डिष्ट्रब्यूसन प्रालिका सञ्चालक चन्द्रबहादुर अधिकारी, कम्पनीका व्यवस्थापक सुरेन्द क्षेत्री र अर्का व्यवस्थाक […]