टेलिकम क्षेत्रलाई साइबर आक्रमणबाट जोगाउन संयन्त्र बन्ने, परामर्शदाताको सर्टलिस्टमा ४ कम्पनी

काठमाडौं। साइबर आक्रमणबाट टेलिकम क्षेत्रको सुरक्षाका लागि नेपाल दूरसंचार प्राधिकरणले कम्प्युटर इमर्जेन्सी रेस्पोन्स टिम (सीइआरटी) र साइबर सेक्युरिटी सिमुलेसन ल्याब स्थापना

सम्बन्धित सामग्री

भायानेटले जित्यो सन २०२४ को एसियन टेलिकम अवार्ड

काठमाण्डौँ- भायानेट कम्युनिकेसनले ‘ब्रोडब्यान्ड टेलिकम कम्पनी अफ द इयर’ र ‘टेक्नोलोजी इनोभेसन अफ द इयर-नेपाल’ अवार्ड जितेको छ । कम्युनिकेसन ले सन् २०२४ को एसियन टेलिकम अवार्डमा ‘ब्रोडब्यान्ड टेलिकम कम्पनी अफ द इयर’ र ‘टेक्नोलोजी इनोभेसन अफ द इयर-नेपाल’ अवार्ड जितेको हो। एक्स जि एस टेक्नोलोजीमा आधारित नेपालको पहिलो मल्टि-गिग इन्टरनेट बजारमा ल्याएर नयाँ टेक्नोलोजीमा […]

नेपाल टेलिकम र एनआईटिभी नेपालबीच सम्झौता

सरकारी स्वामित्वमा रहेको नेपाल दूरसंचार कम्पनी लिमिटेड र सूचना प्रविधिको अग्रणी कम्पनी एनआईटिभी नेपालबीच ‘डिजिटल मार्केटिङ’को सम्झौता भएको छ । डिजिटल मार्केटिङका लागि खुला बोलपत्र आव्हानमार्फत कम्पनीको छनोट गर्दा एनआईटिभी नेपालले प्रतिस्पर्धाका आधारमा सो जिम्मेवारी पाएको हो । बोलकबोल स्वीकृत भएलगत्तै नेपाल टेलिकम र एनआईटिभी नेपालबीच सम्झौता सम्पन्न भएर जिम्मेवारीको आधिकारिकता प्रदान गरिएको हो । …

गुणस्तरीय र सस्तो टेलिकम सेवाका लागि वर्ल्डलिंक तयार छ : अध्यक्ष अग्रवाल

६ चैत, काठमाडौं । निजी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले सरकारसँग टेलिकम सेवा प्रदायकको अनुमति दिन माग गरेको छ । सोमबार कम्पनीमा १ अर्ब ९८ करोड विदेशी लगानी भित्र्याइको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कम्पनीका अध्यक्ष दिलीप अग्रवालले आफूहरु इन्टरनेटसँगै फोनमा भ्वाइस र डेटा सेवा प्रदान गर्न सक्षम र तयार रहेको बताए । देशभर ७ […]

टेलिकम प्रबन्ध निर्देशकको नियुक्ति प्रक्रिया सुरू

नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिका लागि मापदण्ड संशोधन गर्ने सरकारी निर्णयविरुद्धको रिट सर्वोच्च अदालतले खारेज गरेसँगै नियुक्ति प्रक्रिया अघि बढेको छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) मा प्रबन्ध निर्देशकका निमित्त प्राप्त दरखास्तहरूबाट छनौट भएका उम्मेदवारको सूची प्रकाशन गरेको छ । अदालतले यसअघिको अन्तरिम आदेश खारेजसँगै रिट निवेदन नै […]

भारतकै ठूलो टेलिकम कम्पनीको मोबाइल डाउन

फेसबुक, ह्वाइटसएप र इन्टाग्रामपछि भारतको सबैभन्दा ठूलो टेलिकम कम्पनी रिलायन्स जियोको नेटवर्क डाउन भएको छ । यहीकारण, भारतका धेरै राज्यमा जियोका ग्राहक हैरान छन् ।  बिहानै साढें ९ बजेदेखि नेटवर्कमा समस्या आएको हो । मध्यप्रदेश, छत्तिसगढ, महाराष्ट्रसहित धेरै राज्यमा मोबाइलमा समस्या देखिएको छ । त्यहीकारण सोशल मिडिया ट्वीटरमा जियो डाउन शीर्षक ट्रेन्डिङमा छ । भारतीय दूरसञ्चार नियामक प्राधिकरणको आँकडाअनुसार रियालन्स जियोका ४० करोड ४० लाख ग्राहक छन् ।  यसअघि सोमबार फेसबुक, ट्वीटर र इन्स्टा

भारतकै ठूलो टेलिकम कम्पनीको मोबाइल सेवा डाउन

फेसबुक, ह्वाइटसएप र इन्टाग्रामपछि भारतको सबैभन्दा ठूलो टेलिकम कम्पनी रिलायन्स जियोको नेटवर्क डाउन भएको छ । यही कारण, भारतका धेरै राज्यमा जियोका ग्राहक हैरान छन् । बुधबार बिहान साढे ९ बजेदेखि नेटवर्कमा समस्या आएको हो । मध्यप्रदेश, छत्तीसगढ, महाराष्ट्रसहित धेरै राज्यमा मोबाइलमा समस्या देखिएको छ । त्यहीकारण सोसल मिडिया ट्वीटरमा जियो डाउन शीर्षक ट्रेन्डिङमा छ । भारतीय दूरसञ्चार नियामक प्राधिकरणको आँकडाअनुसार रियालन्स जियोका ४० करोड ४० लाख ग्राहक छन् । यसअघि सोमबार फेसबुक, ट्वीटर र इन्टाग्र

एनसेलका सीईओ एन्डी चोङलाई ‘टेलिकम सीईओ अफ दि इयर’ को अवार्ड

नेपालको निजी क्षेत्रको टेलिकम कम्पनी एनसेल आजियाटा लिमिटेडका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) एन्डी चोङले ‘टेलिकम सीईओ अफ दि इयर’ को अवार्ड पाएका छन् ।   बेलायतको म्यागजिन ग्लोबल बिजनेस आउटलुकले सन् २०२१ का लागि लिडरसीप विधामा एनसेलका सीईओ चोङलाई ‘टेलिकम सीईओ अफ दि इयर’ को अवार्ड दिएको हो । ग्लोबल बिजनेस आउटलुकले एनसेललाई नेपालको सबैभन्दा...

टेलिकम कर्मचारीहरूको चेतावनीः व्यवस्थापनविरुद्ध कडा आन्दोलनमा जान्छौं

आन्दोलनरत नेपाल टेलिकमका कर्मचारीहरूले आफूहरूको माग तत्काल सम्बोधन नभए टेलिकम व्यवस्थापनविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन् ।आफूहरूको सबै सेवा, सुविधा कटौती हुने गरी गत साउन १ गतेबाट जारी गरिएको विनियमावली तत्काल फिर्ता लिन दबाब दिँदै आएका टेलिकमका कर्मचारीहरूले अब पनि सम्बोधन नभए कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका हुन ।कम्पनी सञ्चालक […]

कोभिडका कारण टेलिकम क्षेत्रको आम्दानीमा गिरावट

कोभिड–१९ (कोरोना भाइरस) का कारण टेलिकम क्षेत्रले ठूलो आय गुमाउन थालेको छ । नेपालको दुई ठूला टेलिकम कम्पनी (नेपाल टेलिकम र एनसेल) को पछिल्ला ३ र ६ महिनाको वित्तीय विवरणअनुसार यो क्षेत्रले आम्दानी र नाफा गुमाउँदै जान थालेको देखिन्छ । एनसेलले सार्वजनिक गरेको आफ्नो पछिल्लो ३ महिनाको वित्तीय विवरणअनुसार कम्पनीले गत वर्षको पछिल्लो ६ महिनाको […]