सरकारी स्वामित्वमा रहेको नेपाल दूरसंचार कम्पनी लिमिटेड र सूचना प्रविधिको अग्रणी कम्पनी एनआईटिभी नेपालबीच ‘डिजिटल मार्केटिङ’को सम्झौता भएको छ । डिजिटल मार्केटिङका लागि खुला बोलपत्र आव्हानमार्फत कम्पनीको छनोट गर्दा एनआईटिभी नेपालले प्रतिस्पर्धाका आधारमा सो जिम्मेवारी पाएको हो । बोलकबोल स्वीकृत भएलगत्तै नेपाल टेलिकम र एनआईटिभी नेपालबीच सम्झौता सम्पन्न भएर जिम्मेवारीको आधिकारिकता प्रदान गरिएको हो । …