टेलिकम कर्मचारीहरूको चेतावनीः व्यवस्थापनविरुद्ध कडा आन्दोलनमा जान्छौं

आन्दोलनरत नेपाल टेलिकमका कर्मचारीहरूले आफूहरूको माग तत्काल सम्बोधन नभए टेलिकम व्यवस्थापनविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन् ।आफूहरूको सबै सेवा, सुविधा कटौती हुने गरी गत साउन १ गतेबाट जारी गरिएको विनियमावली तत्काल फिर्ता लिन दबाब दिँदै आएका टेलिकमका कर्मचारीहरूले अब पनि सम्बोधन नभए कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका हुन ।कम्पनी सञ्चालक […]