टेलिकम बन्यो ‘बेस्ट टेलिकम्युनिकेशन ब्राण्ड’, एनसेल सबैभन्दा सामाजिक उत्तरदायी कम्पनी

नेपाल टेलिकमले ‘बेस्ट टेलिकम्युनिकेशन ब्राण्ड’ अवार्ड पाएको छ । बेलायतको म्यागजिन ग्लोबल बिजनेस आउटलुकले सन् २०२१ का लागि नेपाल टेलिकमलाई बेस्ट टेलिकम्युनिकेसन ब्राण्डको अवार्ड दिएको हो । त्यस्तै नेपालको अर्को टेलिकम कम्पनी एनसेल आजियाटा लिमिटेडले सबैभन्दा सामाजिक उत्तरदायी टेलिकम कम्पनीको अवार्ड पाएको छ ।  नेपालको एक जिम्मेवार कम्पनीका रूपमा एनसेललाई ग्लोबल...

सम्बन्धित सामग्री

एनसेल ‘ग्लोबल बिजनेस आउटलुक अवार्ड २०२१’ का दुई विधामा पुरस्कृत

काठमाण्डाै - एनसेलले प्रतिष्ठित ‘ग्लोबल बिजनेस आउटलुक (जीबीओ) अवार्ड २०२१’ का दुई विधामा पुरस्कार जितेकाे छ ।  जीबीओ अवार्ड अन्तर्गत एनसेलले ‘मस्ट सोसिएल्ली रेस्पोन्सिबल टेलिकम कम्पनी’अर्थात् सबैभन्दा बढी सामाजिक रूपमा उत्तरदायी कम्पनी र लिडरसिप (नेतृत्व) विधामा एनसेलका कार्यकारी प्रमुख एन्डी चोङले ‘टेलिकम सीईओ अफ दि इयर’ काे अवार्ड जित्नु भएकाे हाे।  लण्डनमा रहेकाे प्रकाशन गृह जीबीओले हरेक वर्ष विश्वभरका कम्पनीहरूलाई उत्कृष्टताका आधारमा पुरस्कृत गर्दै आएको छ । यो अवार्ड...

एनसेल ‘ग्लोबल बिजनेस आउटलुक अवार्ड २०२१’ का दुई विधामा पुरस्कृत

काठमाडौँ – एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड)ले प्रतिष्ठित ‘ग्लोबल बिजनेस आउटलुक (जीबीओ) अवार्ड २०२१’ का दुई विधामा पुरस्कार जितेर विश्वबजार र प्रविधिको क्षेत्रमा नेपालको नाम राख्न सफल भएको छ। जीबीओ अवार्डअन्तर्गत एनसेलले ‘मस्ट सोसिएल्ली रेस्पोन्सिबल टेलिकम कम्पनी’ अर्थात् सबैभन्दा बढी सामाजिक रूपमा उत्तरदायी कम्पनी र लिडरसिप (नेतृत्व) विधामा एनसेलका कार्यकारी प्रमुख एन्डी चोङले […]

एनसेल ‘ग्लोबल बिजनेस आउटलुक अवार्ड २०२१’ का दुई विधामा पुरस्कृत

काठमाडौं, असोज १४ । एनसेल आजियाटा लिमिटेड प्रतिष्ठित ‘ग्लोबल बिजनेस आउटलुक (जीबीओ) अवार्ड २०२१’ का दुई विधामा पुरस्कृत भएको छ । जीबीओ अवार्ड अन्तर्गत् एनसेलले ‘मस्ट सोसिएल्ली रेस्पोन्सिबल टेलिकमकम्पनी’अर्थात् सबैभन्दा बढी सामाजिक रूपमा उत्तरदायी कम्पनी र लिडरसिप (नेतृत्व) विधामा एनसेलका कार्यकारी प्रमुख एन्डी चोङले ‘टेलिकम सीईओ अफदिइयर’ अवार्ड जितेका हुन् । यी पुरस्कार जितेर विश्वबजार […]

एनसेल ग्लोबल बिजनेस आउटलुक अवार्ड २०२१ का दुई विधामा पुरस्कृत

काठमाडौं (अस) । मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले प्रतिष्ठित ‘ग्लोबल बिजनेस आउटलुक (जीबीओ) अवार्ड २०२१’ का दुई विधामा पुरस्कार जितेको छ । कम्पनीले जीबीओ अवार्डअन्र्तत ‘मस्ट सोसिएल्ली रेस्पोन्सिबल टेलिकम कम्पनी’ अर्थात् सबैभन्दा बढी सामाजिक रूपमा उत्तरदायी र लिडरसिप (नेतृत्व) विधामा एनसेलका कार्यकारी प्रमुख एन्डी चोङले टेलिकम सीईओ अफ द इअर’ अवार्ड जितेका हुन् । लन्डनस्थित प्रकाशनगृह जीबीओले हरेक वर्ष विश्वभरका कम्पनीलाई उत्कृष्टका आधारमा पुरस्कृत गर्दै आएको छ । यो अवार्ड बैंकिङ, वित्तीय, घरजग्गा, दूरसञ्चार, उड्डयन तथा विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्ने कम्पनी र नेतृत्वकर्तालाई दिइने गरेको छ । सम्बन्धित कम्पनीले स्थानीय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा पु¥याएको योगदानलाई सम्मान गर्दै यो अवार्ड दिइने गरेको एनसेलले बताएको छ । एनसेल वल्र्ड कम्युनिकेसन्स् अवार्ड २०२१ का दुई छुट्टाछुट्टै विधा सोसियल कन्ट्रिब्युसन अवार्ड र क्राइसिस रेस्पोन्स अवार्डका लागि पनि सूचीकृत भएको छ । यो पुरस्कार घोषणा आगामी अक्टोबर २६ र २७ मा टोटल टेलिकम कंग्रेस कार्यक्रममाझ लन्डनमा गरिनेछ । यस्तै, ग्लोबल क्यारियर अवार्ड (जीसीए) २०२१ अन्तर्गत वैदेशिक रोजगारीमा गएका मानिसका लागि ल्याएको योजनाका निम्ति एनसेल बेस्ट सोसल मिडिया क्याम्पियन अवार्डमा सूचीकृत भएको छ । पुरस्कार विजेताको घोषणा अक्टोबर २० मा लन्डनमै गरिने  जीसीए कार्यक्रममा हुनेछ । ‘जिम्मेवार कर्पोरेट नागरिकको रूपमा सामाजिक पहलअन्तर्गत हामीले समुदायमा पु¥याएको योगदानको कदरस्वरूप यो अवार्ड पाएकामा हर्षित छौं । शिक्षा, स्वास्थ्य र वातावरणजस्ता क्षेत्रलाई प्राथमिकतामा राख्दै देशको दिगो विकास लक्ष्य हासिल गर्न योगदान पु¥याउन विभिन्न सामाजिक परियोजनामा १ अर्ब ४० करोड रुपैयाँभन्दा बढी लगानी गरिसकेका छौं’, एनसेलका कार्यकारी प्रमुख चोङले भने ।