६ चैत, काठमाडौं । निजी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले सरकारसँग टेलिकम सेवा प्रदायकको अनुमति दिन माग गरेको छ । सोमबार कम्पनीमा १ अर्ब ९८ करोड विदेशी लगानी भित्र्याइको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कम्पनीका अध्यक्ष दिलीप अग्रवालले आफूहरु इन्टरनेटसँगै फोनमा भ्वाइस र डेटा सेवा प्रदान गर्न सक्षम र तयार रहेको बताए । देशभर ७ […]