एमाले सांसद त्यागेकालाई कांग्रेसबाट राष्ट्रिय सभाको उम्मेदवार

लुम्बिनी प्रदेशसभा सदस्यबाट राजीनामा दिएका नेकपा एमाले कपिलवस्तुका सांसद दृगनारायण पाण्डे सोमवार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । लुम्बिनी प्रदेश सभामा नेकपा एमाले कपिलवस्तुका सांसद दृगनारायण पाण्डेको स्थान रिक्त भएको छ । लुम्बिनी प्रदेशसभा सचिवालयले सोमवार सूचना प्रकाशित गरी पाण्डेको स्थान रिक्त रहेको जनाएको छ । पाण्डेलाई कांग्रेस उम्मेदवारका रूपमा ४ दलीय गठबन्धनले राष्ट्रिय सभामा पठाउने निर्णय गरेको छ । सोमवार गठबन्धनले बुटवलमा पत्रकार सम्मेलन गर्दै चारै दलका नेताले खादा लगाएर स्वागत गरे । पाण्डेलाई राष्ट्रिय...

सम्बन्धित सामग्री

कानुनमन्त्री गुरुङ र एमाले सांसद पन्तबीच सवालजवाफ

७ असोज, काठमाडौं । भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ताका लागि हदम्याद राख्ने कि नराख्ने विषयमा मिनी संसदमा छलफल सुरु भएको छ । त्यसक्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र एमाले सांसद रघुजी पन्तबीच रोचक सवालजवाफ भएको छ । राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा आएको ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न बनेको […]

एमाले सांसद तामाङको माग- नेपाली सेनाको संख्याबारे राष्ट्रिय सहमति गरियोस्

एमाले सांसद तारा लामा तामाङले नेपाली सेनाको संख्याबारे राष्ट्रिय सहमति गर्नुपर्ने बताएका छन् । सेनाको संख्या कटौतीबारे पटकपटक प्रश्न उठिरहेको भन्दै यसलाई राष्ट्रिय सहमति गरेर निरुपण गर्नुपर्ने उनको उनको भनाइ...

राज्य संयन्त्र नै भ्रष्टाचारमा लिप्त भयो : एमाले सांसद गिरी

१२ वैशाख, काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले राज्यका निकायहरु भ्रष्टाचारमा लिप्त भएको टिप्पणी गरेका छन् । राष्ट्रिय सभाबाट पारित भएर आएको भ्रष्टाचार निवारण सम्बन्धी विधेयकमाथि प्रतिनिधिसभाको बैठकमा भएको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले राज्यका निकायहरु आफैं भ्रष्टाचारमा लिप्त हुँदा भ्रष्टाचारसम्बन्धी कानुनहरु कार्यान्वयन हुन नसकेको बताए । ‘कानुन नभएका […]

न्यूनतम साझा कार्यक्रम राष्ट्रिय सहमतिमा आएको होइन : रघुजी पन्त

एमाले सांसद रघुजी पन्तले सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रम राष्ट्रिय सहमतिको नभएको टिप्पणी गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारले प्रस्तुत गरेको न्युनतम साझा कार्यक्रम सत्तारुढ...

एमाले सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । महोत्तरीबाट निर्वाचित नेकपा (एमाले) का संघीय सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बताउनुभएको हो । बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय एकता दिवसको अवसर पारेर आयोजना गरेको जलपान कार्यक्रममा सांसद महतोलाई पक्राउ गर्न निर्देशन दिएको जानकारी दिनुभयो । सुरक्षाकर्मी थमन विकको हत्याको आरोप लागेका महतो गत मंसिर […]

प्रज्ञाप्रतिष्ठानमा एमाले सांसद भेला हुने

काठमाण्डाैं । नेकपा (एमाले)ले नवनिर्वाचित प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य तथा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारको भेला आह्वान गरेको छ । एमालेले मङ्गलबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानका निर्वाचित सांसदलाई संसदीय भूमिका प्रशिक्षित गराउनका लागि भेला आयोजना गरेको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनले पार्टीले सङ्घीय संसद् तथा प्रदेशसभामा खेल्नुपर्ने भूमिका, पार्टी दोस्रो भए […] The post प्रज्ञाप्रतिष्ठानमा एमाले सांसद भेला हुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एमाले सांसद भट्टराईको आरोप–सभामुख सापकाेटा रिमोटबाट सञ्चालित रोबोट

एमाले सांसद खिमलाल भट्टराईले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संस्थागत भूमिका निर्वाह गर्न नसकेको बताएका छन्। शुक्रबार राष्ट्रिय सभा बैठकमा राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन)...

बलात्कार आरोप लागेका एमाले सांसद बानियाँ पक्राउ

नेपालगञ्ज । जबर्जस्ती करणीको आरोप लागेका नेकपा एमाले सांसद मोहन बानियाँ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले उनलाई सोमबार साँझ पक्राउ गरेको हो । बाँकेका डीएसपी मधुसुदन न्यौपानेले बानियाँलाई नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरीएको बताए । अहिले उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखिएको छ । माघ १९ गते नेपालगन्जस्थित अप्सरा होटलमा सांसद बानियाँले ४० […] The post बलात्कार आरोप लागेका एमाले सांसद बानियाँ पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमाले सांसद भट्टराई भन्छन्–सरकारले सुकुम्बासीमाथि दमन गर्‍यो

नेकपा एमाले राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईले सरकारले सुकुम्बासीमाथि दमन गरेको टिप्पणी गरेका छन्। सोमबाार बसेको राष्ट्रियसभाको बैठकमा भट्टराईले दशैँको मुखमा नागरिकको हत्या हुनु दुखद् भएको बताउँदै तत्काल पीडितलाई क्षतिपूर्ति...

सभामुख सापकोटाको भूमिकालाई लिएर राष्ट्रिय सभा बैठकमा पनि एमालेको विरोध

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दल विभाजनमा सभामुख अग्नि सापकोटाको भूमिका रहेको आरोप लगाउँदै राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेको छ ।  सोमवार बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्षसँग समय लिएर एमाले सांसद भैरवसुन्दर श्रेष्ठले एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेकोले विरोध गर्नुपरेको बताए ।  उनले विगतमा परम्पराविपरीत पार्टीले गरेको कारवाही अनुमोदन नगरेका कारण एमालेलाई फुटाउन सभामुखको भूमिका रहेको उनले दाबी गरे । एमाले सांसदले उठेर विरोध जनाए पनि राष्ट्रिय सभामा विधायक व्यवस्थापन समितिको प्रतिवेदन...