बलात्कार आरोप लागेका एमाले सांसद बानियाँ पक्राउ

नेपालगञ्ज । जबर्जस्ती करणीको आरोप लागेका नेकपा एमाले सांसद मोहन बानियाँ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले उनलाई सोमबार साँझ पक्राउ गरेको हो । बाँकेका डीएसपी मधुसुदन न्यौपानेले बानियाँलाई नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरीएको बताए । अहिले उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखिएको छ । माघ १९ गते नेपालगन्जस्थित अप्सरा होटलमा सांसद बानियाँले ४० […] The post बलात्कार आरोप लागेका एमाले सांसद बानियाँ पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

बलात्कार आरोपित सांसद बानियाँ निलम्बित

नेकपा (एमाले)का सांसद मोहन बानियाँ निलम्बित भएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बित भएको जानकारी दिएका हुन् ।बलात्कार आरोप लागेका मुगुका सांसद बानियाँलाई नेपालगन्जबाट प्रहरीले पक्राउ गरेको थियो । उनलाई अदालतबाट म्याद लिएर प्रहरीले हिरासतमा राखेको छ ।गत माघ १९ गते नेपालगन्जस्थित अप्सरा होटलमा बानियाँले ४० वर्षीया महिलालाई जबर्जस्ती […]