राज्य संयन्त्र नै भ्रष्टाचारमा लिप्त भयो : एमाले सांसद गिरी

१२ वैशाख, काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले राज्यका निकायहरु भ्रष्टाचारमा लिप्त भएको टिप्पणी गरेका छन् । राष्ट्रिय सभाबाट पारित भएर आएको भ्रष्टाचार निवारण सम्बन्धी विधेयकमाथि प्रतिनिधिसभाको बैठकमा भएको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले राज्यका निकायहरु आफैं भ्रष्टाचारमा लिप्त हुँदा भ्रष्टाचारसम्बन्धी कानुनहरु कार्यान्वयन हुन नसकेको बताए । ‘कानुन नभएका […]