एमाले सांसद भट्टराई भन्छन्–सरकारले सुकुम्बासीमाथि दमन गर्यो
नेकपा एमाले राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईले सरकारले सुकुम्बासीमाथि दमन गरेको टिप्पणी गरेका छन्। सोमबाार बसेको राष्ट्रियसभाको बैठकमा भट्टराईले दशैँको मुखमा नागरिकको हत्या हुनु दुखद् भएको बताउँदै तत्काल पीडितलाई क्षतिपूर्ति...
काठमाडौं,१८ भदौ । नेकपा एमालेकी सांसद विद्या भट्टराईले मूल्य वृद्धि आकासिए पनि सरकारले बेवास्ता गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भट्टराईले महँगीका कारण महिलामाथि हिंसासमेत बढ्दै गएको बताईन् । उनले महंगीको प्रत्यक्ष असर लैङ्गिक हिंसामार्फत प्रकट भएको भन्दै सरकारको ध्यानाकर्षणसमेत गराईन् । उनले भनिन् ‘महँगीकै कारण महिलामाथि अत्यधिक हिंसा […]
नेकपा एमाले सांसद तथा केन्द्रीय सचिव योगेश भट्टराईले अहिलेको सतागठबन्धनको सरकारप्रति जनताको विश्वास घट्दै गएको बताएका छन्। उनले पुस १० मा एमालेको समर्थनमा निर्माण भएको सरकारको विश्वास अहिले ओरालोतर्फ उन्मुख...
काठमाडौँ । एमाले सांसद तथा पूर्वमन्त्री योगेश भट्टराईले संविधान संशोधन गरेर ७० वर्ष उमेर पुगेका व्यक्तिहरूलाई राज्यका कुनै पनि पदका लागि हुने चुनावमा उठ्न नपाउने व्यवस्था गर्नुपर्ने बताएका छन् । उनले सबै राजनीतिक दललाई उक्त व्यवस्थाका लागि सहमतिमा आउन आग्रह गरे । प्रतिनिधिसभाको बुधबारको प्रतिनिधिसभा बैठकमा न्याय सेवामा ६५ र निजामती सेवामा ५८ वर्षमा अवकाश […]
एमाले सांसद योगेश भट्टराईले सत्ता गठबन्धनले एमालेका विरुद्ध राज्यसत्ताको दुरुपयोग गरेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकका लागि संसद् भवन पुगेका भट्टराईले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै गठबन्धनलाई परास्त गर्दै एमालेले ल्याएको मत परिणाम निराशाजनक नभएको बताए ।
राष्ट्रियसभाका सांसद खिमलाल भट्टराईले अहिलेको सरकार मन्त्री र उनीहरुको परिवारका लागि मात्र भएको बताएका छन् । मंगलबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले नागरिकले सरकार छ र भन्न थालेको टिप्पणी गरे ।
२२ असार, काठमाडौं । नेकपा एमालेका नेता खिमलाल भट्टराईले कालीगण्डकी डाइभर्सन आयोजनालाई क्षेत्रीयतावादी दृष्टिकोणबाट हेरिएको बताएका छन् । राष्ट्रियसभा बैठकमा बोल्दै उनले नेपालमा यस्ता ठूला आयोजनामा विकासमैत्री दृष्टिकोणबाट छलफल नै हुन नसकेको बताए । उनले कालीगण्डकी आयोजना जस्ता आयोजना क्षेत्रीयतावादी र धार्मिक आस्थासँग जोडेर बहस हुँदा विकास निर्माणको काम नै हुन नसक्ने स्थिति आएको पनि […]