न्यूनतम साझा कार्यक्रम राष्ट्रिय सहमतिमा आएको होइन : रघुजी पन्त

एमाले सांसद रघुजी पन्तले सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रम राष्ट्रिय सहमतिको नभएको टिप्पणी गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारले प्रस्तुत गरेको न्युनतम साझा कार्यक्रम सत्तारुढ...

सम्बन्धित सामग्री

अविरल जनसाहित्य यात्रामा कवि गिरीका एक दर्जन कविता गुञ्जिए

काठमाडाैं : राष्ट्रिय जनसांस्कृतिक महासङ्घले आयोजना गरिरहेको ‘अविरल जन साहित्य यात्रा’को ६७ औँ शृङ्खला सम्पन्न भएको छ।यो शृङ्खलामा वरिष्ठ भाषाविद्, लोकसाहित्यका अन्वेषक, समालोचक एवम् कवि प्रा.डा.जीवेन्द्र देव गिरीका एक दर्जन गीत/कविता गुन्जिएका छन्।राष्ट्रिय जन साहित्यिक सङ्घ नेपालका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न समारोहमा अग्रज साहित्यकार एवं एमाले नेता रघुजी पन्त प्रमुख अतिथिका रूपमा रहेका थिए।पूर्व मन्त्री एवम् साहित्यकार शान्ता मानवी, त्रिभुवन विश्वविद्यालय नेपाली के

एमाले दशौँ महाधिवेशनमा केन्द्रित

काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठकले पार्टीको अबको सम्पूर्ण ध्यान दशौँ राष्ट्रिय महाधिवेशनमा केन्द्रित गर्ने निर्णयसहित महाधिवेशनका लागि गठित मूल व्यवस्थापन समितिलाई २१ सदस्यबाट बढाएर २३ सदस्यीय बनाइएको छ । पार्टीका नेता रामबहादुर थापा ‘बादल’ संयोजक रहेको सो समितिमा स्थायी कमिटीका सदस्य रघुजी पन्त र केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङ थपिएको प्रवक्ता प्रदीप […]

एमाले दशौँ महाधिवेशनमा केन्द्रित

नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठकले पार्टीको अबको सम्पूर्ण ध्यान दशौँ राष्ट्रिय महाधिवेशनमा केन्द्रित गर्ने निर्णयसहित महाधिवेशनका लागि गठित मूल व्यवस्थापन समितिलाई २१ सदस्यबाट बढाएर २३ सदस्यीय बनाइएको छ । पार्टीका नेता रामबहादुर थापा ‘बादल’ संयोजक रहेको सो समितिमा स्थायी कमिटीका सदस्य रघुजी पन्त र केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङ थपिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । मूल व्यवस्थापन समिति मातहत प्रतिनिधि व्यवस्थापन, खाद्यान्न, यातायात, मञ्च व्यवस्थापन, प्रचार प्रसारलगायत अन्य उपसमिति पनि गठन ग...

एमाले महाधिवेशन सम्पन्न गर्न १२ समिति गठन

एमालेको १० औ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिले विभिन्न १२ वटा समिति गठन गरेको छ ।  रामबहादुर थापा नेतृत्वको मूल व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले खाद्य, आवास, स्वयम् सेवक, प्रचार लगायत १२ वटा समिति गठन गरेको मुल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले जानकारी दिए । कसको नेतृत्वमा कुन समिति ? प्रतिनिधि व्यवस्थापन- संगठन विभागजनपरिचालन- सुरेन्द्र पाण्डेप्रचारप्रसार- योगेश भट्टराईसांस्कृतीक– रघुजी पन्त/देवी ज्ञवालीआर्थिक- विष्णु रिमालस्वास्थ्य- भानुभक्त ढ

एमाले महाधिवेशन मूल व्यवस्थापन समितिमा दुई जना सदस्य थपिए

काठमाडौँ– नेकपा एमालेले १० औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिमा दुई जना सदस्य थपेको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले स्थायी कमिटी सदस्य रघुजी पन्त र केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई मूल व्यवस्थापन समितिमा थप्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । ‘स्थायी कमिटीबाट प्रस्ताव गरेअनुसार १०औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिमा दुई […]

कोमल वलीद्वारा नेता रघुजी पन्त विरुद्ध मानहानीको मुद्दा

राष्ट्रिय सभा सदस्य कोमल वलीले नेकपा एमालेका नेता रघुजी पन्त विरुद्ध अदालतमा मानहानी मुद्दा दायर गरेकी छिन् । काठमाडौं जिल्ला अदालतमा मंगलबार बिहान गाली बेइज्जतीसम्बन्धी कसुरमा पन्तविरुद्ध मुद्दा दायर भएको हो । ...

रघुजी पन्तविरुद्ध कोमल वलीले हालिन् गाली बेइज्जतीको मुद्धा

राष्ट्रिय सभा सांसद तथा गायिका कोमल वलीले नेकपा एमालेका नेता रघुजी पन्त विरुद्ध जिल्ला अदालतमा मुद्धा हालेकी छन् । वलीले पन्तलाई विद्युतीय तथा अन्य आमसञ्चार माध्यमबाट बेइज्जती गरेको भन्दै पन्तलाई विपक्षी बनाई क्षतिपूर्ति तथा मुद्धामा लागेको खर्च दिलाई पाउँदै मुद्धा हालेकी हुन् । उनले मुलुकी फौजदारी कार्यविधि संहित २०७४ को दफा ५३ को उपदफा १ बमोजिम हदैसम्मको कारवाहीको माग गरेकी छन् । जिल्ला अदालत काठमाडौंमा उनको मुद्धा दर्ता भएको छ ।