काठमाडौँ- जुम्लामा प्रतिनिधिसभा सदस्यमा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले सुरुआती अग्रता लिएका छन् । सात सय मतगणना हुँदा राप्रपाका ज्ञानेन्द्र शाहीले चार सय ४२ मत ल्याउँदा, नेकपा माओवादी केन्द्रकी गोमा गौतम कुँवर एक सय ६० मत ल्याएकी छिन् । नेकपा एमालेका रतननाथ योगीले ३५ मत ल्याएका छन् । त्यसैगरी नेमकिपाका डिल्ली काफ्ले १९ मत प्राप्त गरेको […]