जुम्लामा ज्ञानेन्द्र शाहीको जित सुनिश्चित, माओवादी दोब्बर मतले पछि

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीको जित सुनिश्चित भएको छ ।

सम्बन्धित सामग्री

प्रचण्डको जित सुनिश्चित

गोरखा २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार रहेका माओवादी अध्यक्ष प्रचण्डको जित सुनिश्चित भएको छ । गणना गर्न बाँकी भन्दा बढी निकटत्तम प्रतिस्पर्धीसँगको मतान्तर भएसँगै प्रचण्डको जित सुनिश्चित भएको हो ।  यहाँ...

जुम्लामा ज्ञानेन्द्र शाहीको जित सुनिश्चित

जुम्ला — जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीको जित सुनिश्चित देखिएको छ । पछिल्लो मतपरिणाम अनुसार शाहीले निकटम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका गोमा गौतम कुँवर र नेकपा एमालेका रतननाथ योगीलाई फराकिलो मतअन्तरमा अग्र स्थानमा छन् । ३६ हजार ३१ मतगणना गर्दा उनले १८ हजार २५ मत प्राप्त गरेका छन् । ८ हजार ३५६ मतले शाहीले अग्रता […]

कैलाली-३ मा नागरिक उनमुक्तिको जित सुनिश्चित

धनगढी : कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीको जीत सुनिश्चित भएको छ।गन्न बाँकी मत करिब पाँच हजार हुँदा अहिले नै प्रतिद्वन्द्वीसँगको मतान्तर पाँच हजारभन्दा बढी भएकाले उनको जित सुनिश्चित भएको हो।उनीसँग नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरी प्रतिस्पर्धा गरिरहेका छन्।

काठमाडौं २ मा मेरो जित सुनिश्चित भइसक्यो: ओनसरी घर्ती

नेकपा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले चुनावी घरदैलोले आसन्न निर्वाचनमा आफ्नो जित सुनिश्चित गरेको बताएकी छिन् ।

जित सुनिश्चित गर्न माओवादीको चुनाव चिह्न रोजेँ : बामदेव

३१ साउन, काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले प्रतिनिधिसभामा जित सुनिश्चित गर्न माओवादी केन्द्रको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्न लागेको बताएका छन् । मंगलबार निर्वाचन आयोगमा पत्रकारहरुसँग कुरा गर्दै उनले जित निश्चित गर्न आफूले नै माओवादी केन्द्रको चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्ने इच्छा जाहेर गरेको बताए । ‘गोलाकार भित्रको हसिया हथौडा भएको चुनाव […]

जित सुनिश्चित गर्न माओवादीको चुनाव चिन्ह रोजेँ : वामदेव गौतम

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले निर्वाचनमा जित सुनिश्चित गर्नका लागि नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्ह लिएको बताउनुभएको छ । मंगलबार आगामी निर्वाचनमा सहकार्य गरेर अर्को पार्टीको चुनाव चिन्हबाट चुनावमा सहभागी बन्ने सम्बन्धी नियम, कानूनबारे जानकारी लिन निर्वाचन आयोग पुग्नुभएका सदस्य गौतमले यस्तो बताउनुभएको हो । उहाँले चुनाव जित्ने आधार भनेकै गठबन्धन भएको […]

भरतपुरमा रेनुको जित सुनिश्चित

काठमाडौँ – चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा सत्तारुढ गठबन्धनतर्फकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालको जित सुनिश्चित भएको छ। महानगरपालिकामा जम्मा तीन हजार मत गन्न बाँकी हुँदा प्रमुखमा दाहाल १२ हजार १४ मतले अगाडि भइ जित सुनिश्चित गरेकी हुन्। निर्वाचन कार्यालयका अनुसार मेयरमा रेनु दाहालको ५० हजार ३१० मत ल्याएकी छन्। यता, उपमेयरमा गठबन्धनतर्फकै नेपाली […]

एउटै मञ्चबाट गठबन्धनका नेताहरूले भने– विराटनगरमा जित सुनिश्चित भइसक्यो

विराटनगर – पाँच दलीय गठबन्धनका नेताहरूले विराटनगर महानगरपालिकामा गठबन्धनबाट मेयरका उम्मेदवार नागेश कोइराला र उपमेयर अमरेन्द्र यादवको जित सुनिश्चित भइसकेको बताएका छन् ।नेपाली कांग्रेस महानगर समितिले आयोजना गरेको पत्रकारहरूसँगको छलफलमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीका नेताहरूले गठबन्धनको जित सुनिश्चित भइसकेको बताएका हुन् । छलफलमा कांग्रेस नेतृ डा. डिला संग्रौलाले विराटनगरमा […]

सबैको समर्थन आफुलाई रहेकाले आफ्नो जित सुनिश्चित

स्वतन्त्र उम्मेदवारी दर्ता गराएका नेकपा एमालेका नेता खिमलाल देवकोटाले आफु स्वतन्त्र उम्मेदवार भएकाले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधव नेपाल समूहको समर्थन रहेको बताएका छन् । आफ्नो जित सुनिश्चित भएको भन्दै स्थानीय र प्रदेशका समस्यालाई राष्ट्रिय सभामा पु¥याएर समाधानको पहल गर्ने प्रतिवद्धतासमेत गरेका छन् ।