जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीको अग्रता

जुम्लामा प्रतिनिधिसभा सदस्यमा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले सुरुआती अग्रता लिनुभएको छ । सात सय मतगणना हुँदा राप्रपाका ज्ञानेन्द्र शाहीले चार सय ४२, नेकपा(माओवादी केन्द्र)मा गोमा गौतम कुँवर एक सय ६०, नेकपा(एमाले)का रतननाथ योगी ३५ र नेमकिपाका डिल्ली काफ्ले १९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौमतले जानकारी दिनुभयो । प्रदेशसभा र सामानुपातिकतर्फको पनि एकसाथ […]

सम्बन्धित सामग्री

जुम्लामा ज्ञानबहादुर शाही विजयी

काठमाडाैँ- जुम्लामा राप्रपाका ज्ञानबहादुर शाही विजयी भएका छन्। शाहीले नेकपा माओवादी केन्द्रकी गोमा गौतम (कुँवर) लाई पराजित गरेका हुन्। ज्ञानेन्द्रले २२ हजार ८१९ मत प्राप्त गरे भने गाैतमले ११ हजार ९५९ मत ल्याइन्। एमालेका रतननाथ योगीले ६ हजार ५२८ मत प्राप्त गरे।

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही ६ हजारभन्दा बढी मतले अगाडि

७ मंसिर, जुम्ला । जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले फराकिलो मतान्तरसहित अग्रता जारी राखेका छन् । आज बिहान साढे ६ बजेको परिणाम अनुसार शाहीले १२ हजार ५१५ मत पाएका छन् । माओवादी केन्द्रकी उम्मेदवार गोमा गौतम कुँवरको मत ६ हजार ९८ मत छ । शाही र कुँवरबीचको मत अन्तर ६ हजार ४१७ छ । नेकपा […]

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही ५ हजार बढी मतले अगाडि

जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले अग्रता कायमै राखेका छन् । राति १२ बजेसम्मको मत गणनाअनुसार १८ हजार ६६३ मत गणना गर्दा शाही १० हजार २६ मत ल्याउँदै अग्रपङ्क्तिमा छन् । त्यस्तै गठबन्धनका उम्मेदवार गोमा गौतम कुँवरले ४ हजार ४७० मत ल्याएर शाहीलाई पछ्याउँदैछन् । शाही गठबन्धनका उम्मेदवार गौतमभन्दा ५ हजार बढी मतले अघि छन् । एमालेका रतननाथ योगीले २ हजार ३७२ मत ल्याएर तेस्रो स्थान बनाएका छन् ।

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही फराकिलो अन्तरले अगाडि

६ मंसिर, काठमाडौं । जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले फराकिलो मत अन्तरले अग्रता कायम राखेका छन् । ६ हजार ९२७ मत गणना हुँदा शाहीले ४ हजार ९१ मत पाएका छन् । नेकपा माओवादी केन्द्रकी उम्मेदवार गोमा कुँवरले १ हजार ४४९ मत पाएकी छन् । ज्ञानेन्द्र गोमाभन्दा २ हजार ६४२ मतअन्तरले अगाडि छन् । पहिलो पटक […]

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही अगाडि

जुम्लाको एकमात्र प्रतिनिधिसभा क्षेत्रमा जारी मतगणनामा चार हजार ४४१ मत गणना हुँदा राप्रपाका ज्ञानेन्द्र शाहीले दुई हजार ६०० मत प्राप्त गर्नुभएको छ । यहाँ राति २ बजेसम्म भएको गणनामा मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले सार्वजनिक गरेको मत परिमाणममा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गोमा (कुँवर) ले एक हजार ५० मत पाउनुभएको छ । त्यस्तै एमालेका रतननाथ […]

जुम्लामा ज्ञानेन्द्र शाही दाेब्बर मतले अगाडि

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाको पछिल्लो अपडेटअनुसार जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाही दाेब्बरभन्दा धेरै मतले अगाडि छन् । २ हजार ७१ मतगणना गर्दा शाहीले १ हजार २९० मत प्राप्त गरेका छन् । याे मत उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी गोमा गाैतमकाे भन्दा दाेब्बरमा पनि बढी हाे । सत्ता गठबन्धनकाे साथ पाएकी माओवादी नेतृ गाैतमले ५२२ […]

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीको अग्रता

जुम्ला। जुम्लामा प्रतिनिधिसभा सदस्यमा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले सुरुआती अग्रता लिएका छन् । सात सय मतगणना हुँदा राप्रपाका ज्ञानेन्द्र शाहीले चार सय ४२, नेकपा(माओवादी केन्द्र)मा गोमा गौतम कुँवर एक सय ६०, नेकपा(एमाले)का रतननाथ योगी ३५ र नेमकिपाका डिल्ली काफ्ले १९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौमतले जानकारी दिए। प्रदेशसभा र सामानुपातिकतर्फको पनि एकसाथ […]

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीलाई अग्रता

काठमाडौँ- जुम्लामा प्रतिनिधिसभा सदस्यमा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले सुरुआती अग्रता लिएका छन् । सात सय मतगणना हुँदा राप्रपाका ज्ञानेन्द्र शाहीले चार सय ४२ मत ल्याउँदा, नेकपा माओवादी केन्द्रकी गोमा गौतम कुँवर एक सय ६० मत ल्याएकी छिन् । नेकपा एमालेका रतननाथ योगीले ३५ मत ल्याएका छन् । त्यसैगरी नेमकिपाका डिल्ली काफ्ले १९ मत प्राप्त गरेको […]

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही तेब्बर मतले अगाडि

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीले अग्रता फराकिलो बनाएका छन् । एक हजार एक सय मत गनिसक्दा शाही आफ्ना निकटतम् प्रतिस्पर्धीको तुलनामा तेब्बरभन्दा बढी मतले अघि छन् ।राप्रपाका उम्मेदवार शाहीले ७१६ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका प्रतिस्पर्धी तथा नेकपा माओवादी केन्द्रकी गोमा गौतम कुँवरले २३८ मत पाएकी छन् । सो क्षेत्रमा नेकपा एमालेका उम्मेदवार रतननाथ योगीले जम्मा ५६ मत पाएका छन् ।