काठमाडाैँ- जुम्लामा राप्रपाका ज्ञानबहादुर शाही विजयी भएका छन्। शाहीले नेकपा माओवादी केन्द्रकी गोमा गौतम (कुँवर) लाई पराजित गरेका हुन्। ज्ञानेन्द्रले २२ हजार ८१९ मत प्राप्त गरे भने गाैतमले ११ हजार ९५९ मत ल्याइन्। एमालेका रतननाथ योगीले ६ हजार ५२८ मत प्राप्त गरे।