कार्यालय प्रमुख नहुँदा सेवाग्राही प्रभावित

गोलबजार- गृहमन्त्रालयले इलाका प्रशासन कार्यालय बोदे बरसाइन सप्तरीका लागि शाखा अधिकृत वा कायममुकायम शाखा कार्यालय प्रमुख  व्यवस्था नगर्दा असोज २६ गतेदेखि  सेवा प्रवाह रोकिएको छ । इलाका प्रशासनको कामकाजका लागि यसअघि गृह मन्त्रालयले नायब सुब्बा दिनेशकुमार राउतलाई कायम मुकायम शाखा अधिकृतको जिम्मेवारी दिएको समयावध...

सम्बन्धित सामग्री

कार्यालय प्रमुख नहुँदा सेवाग्राही प्रभावित

गोलबजार- गृहमन्त्रालयले इलाका प्रशासन कार्यालय बोदे बरसाइन सप्तरीका लागि शाखा अधिकृत वा कायममुकायम शाखा कार्यालय प्रमुख  व्यवस्था नगर्दा असोज २६ गतेदेखि  सेवा प्रवाह रोकिएको छ । इलाका प्रशासनको कामकाजका लागि यसअघि गृह मन्त्रालयले नायब सुब्बा दिनेशकुमार राउतलाई कायम मुकायम शाखा अधिकृतको जिम्मेवारी दिएको समयावध...

कार्यालय प्रमुख नहुँदा सेवाग्राही प्रभावित

गृह–मन्त्रालयले इलाका प्रशासन कार्यालय बोदे बरसाइन सप्तरीका लागि शाखा अधिकृत वा कायममुकायम शाखा कार्यालय प्रमुख व्यवस्था नगर्दा असोज २६ गतेदेखि सेवा प्रवाह रोकिएको छ । इलाका प्रशासनको कामकाजका लागि यसअघि गृह मन्त्रालयले नायब सुब्बा दिनेशकुमार राउतलाई कायम मुकायम शाखा अधिकृतको जिम्मेवारी दिएको समयावधि गत असोज २६ गते सकिएको हो । मन्त्रालयले अर्को व्यवस्था नगर्दा नागरिकता वितरण, मधेसी, दलित, जनजाति प्रमाणीकरण तथा सिफारिस गर्नेलगायतका सेवा रोकिएको जनाइएको छ ।

कार्यालय प्रमुख नहुँदा सेवाग्राही मर्कामा

सप्तरी – गृह–मन्त्रालयले इलाका प्रशासन कार्यालय बोदे बरसाइन सप्तरीका लागि शाखा अधिकृत वा कायममुकायम शाखा कार्यालय प्रमुख व्यवस्था नगर्दा असोज २६ गतेदेखि सेवा प्रवाह रोकिएको छ । इलाका प्रशासनको कामकाजका लागि यसअघि गृह मन्त्रालयले नायब सुब्बा दिनेशकुमार राउतलाई कायम मुकायम शाखा अधिकृतको जिम्मेवारी दिएको समयावधि गत असोज २६ गते सकिएको हो । मन्त्रालयले अर्को व्यवस्था […]

मालपोत कार्यालयमा प्रमुखविहीन हुँदा सेवाग्राही मारमा

खोटाङ । मालपोत कार्यालय खोटाङ प्रमुखविहीन हुँदा सेवाग्राही मारमा परेका छन् । तत्कालीन कार्यालय प्रमुख धर्मराज आचार्य २९ चैतमा सरुवा लिएर अन्यत्र गएपछि मालपोत कार्यालय प्रमुखविहीन बनेको हो । कार्यालय प्रमुख नहुँदा मालपोतमा नामसारी, नाम संशोधन, स्रेस्ता कायमलगायतका अर्धन्यायिक काम कारबाही ठप्प भएको छ । कार्यालय प्रमुखको अभावमा हाल दृष्टिबन्धक, ससिम जग्गा पास, जग्गा रोक्का […] The post मालपोत कार्यालयमा प्रमुखविहीन हुँदा सेवाग्राही मारमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पर्सा मालपोत र भूमि सुधारमा कार्यालय प्रमुख नहुँदा सेवाग्राही मर्कामा

वीरगन्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिकाबाट मालपोत कार्यालय पर्सामा आएका शम्भु साह कार्यालयमा मुख्य कर्मचारी नहुँदा काम नबनेपछि आईतबार यत्तिकै घर फर्किन बाध्य भए । मोहीले बुझाएको रकम लिन काठमाण्डौबाट आएका अर्का एक युगलजोडी पनि संघीय गणतान्त्रिक देशका मालपोत र भूमिसुधार कार्यालय पर्साका हाकिम र कर्मचारी नभएकै कारण सेवा लिन नसकी खाली हात घर फर्कन […] The post पर्सा मालपोत र भूमि सुधारमा कार्यालय प्रमुख नहुँदा सेवाग्राही मर्कामा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कर्मचारी कार्यालय आउनै छाडे, सेवाग्राही मर्कामा

रौतहट । भु तथा जलाधार ब्यबस्थापन कार्यालय चन्द्रनिगाहपुरका कर्मचारी लामो समय देखी नआउदा सेवाग्राही प्रभावित भएका छन् । सो कार्यालयका जिम्मेबार तहका कर्मचारी नै कार्यालयमा आउन छाडेपछि रौतहट लगायत ४ वटा जिल्लाका सेवाग्राही प्रभाबित भएका हुन् । सो कार्यालयका भु संरक्षण अधिकृत जिउत राउत अहिर आफै निमित्त कार्यालय प्रमुख बनेर आफै छुटी लिएर बसेका छन् […] The post कर्मचारी कार्यालय आउनै छाडे, सेवाग्राही मर्कामा appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

एक व्यक्ति दुई कार्यालयका प्रमुख

काठमाडौं, जेठ २९ । एकै व्यक्ति दुईवटा छुट्टा–छुट्टै जिल्लाको कार्यालय प्रमुख हुँदा दुवै जिल्लाका सेवाग्राही मर्कामा परेका छन् । हुलाकी राजमार्ग आयोजना कार्यालय पर्सा र सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर रौतहटको प्रमुख भई जिम्मेवारी सम्हाल्दै आएका सिनियर डिभिजन इन्जिनियर (सीडीई) दारोगा प्रसादको निष्क्रियताले सेवाग्राही मर्कामा परेका हुन् । उक्त दुवै कार्यालयको दुरी करिब ७० किलोमिटर छ […]

तटबन्ध कार्यालय कर्मचारीविहीन, सेवाग्राही मर्कामा

महोत्तरी – महोत्तरीको जलेश्वरस्थित जनताको तटबन्ध फिल्ड कार्यालय–२ कर्मचारीविहीन बनेको छ। कर्मचारी अभावमा कार्यालयको काम कारबाही प्रभावित भएको छ। कार्यालयमा प्रमुख, तीन इन्जिनियर, तीन सब इन्जिनियर, एक लेखापाल र चार जना कार्यालय सहयोगी कार्यरत छन्। असारपछि कार्यालय प्रमुख र अन्य कर्मचारी आएका छैनन्। कार्यालय प्रमुख राजेन्द्रप्रसाद देव प्रायः काठमाडौँमै बस्छन् भने उनको अनुपस्थितिमा अनिवार्य कार्यालयमा […]

मनाङका सरकारी कार्यालय प्रमुखविहीन

जिल्लामा आधा दर्जन सरकारी कार्यालय प्रमुख विहीन भएका छन् । असार मसान्त सकिएलगत्तै  मालपोत, नापी, घरेलु, डिभिजन वन, विद्युत् प्राधिकरण, शिक्षा विकास, एक्याप, खानेपानीलगायत आधा दर्जन सरकारी कार्यालय प्रमुख विहीन भएका छन् । कोही घर बिदामा कोही प्रदेश मन्त्रालयमा वार्षिक प्रतिवेदन बुझाउने बाहनामा प्रमुखले जिल्ला छोडेपछि सरकारी कार्यालय प्रमुख विहीन भएका हुन् । प्रमुख हिँडेपछि कार्यालय सुनसान छन् । कार्यालयमा प्रमुख नहुँदा सेवाग्राही मर्कामा परेका छन् । तल्लो दर्जाका कार्यालय सहायक र खरिदारले का

कार्यालय तीन महिनादेखि प्रमुखविहीन, सेवाग्राही मर्कामा

रामपुर । रामपुरको इलाका प्रशासन कार्यालय प्रमुखविहीन हुँदा नागरिक मर्कामा परेका छन् । कार्यालय प्रमुख नहुँदा नागरिकता, दु्रत राहदानी सेवा लिनका लागि सदरमुकाम तानसेनमै जान नागरिक बाध्य छन् । यहाँ २०७७ साल चैत २७ गते कार्यालय प्रमुख ईश्वरचन्द्र अर्याल सरुवा भएर जिल्ला प्रशासन कार्यालय कपिलवस्तु गएपछि त्यसयता यो कार्यालयमा प्रमुखविहीन भएको छ । यस कार्यालयमा […]