तटबन्ध कार्यालय कर्मचारीविहीन, सेवाग्राही मर्कामा

महोत्तरी – महोत्तरीको जलेश्वरस्थित जनताको तटबन्ध फिल्ड कार्यालय–२ कर्मचारीविहीन बनेको छ। कर्मचारी अभावमा कार्यालयको काम कारबाही प्रभावित भएको छ। कार्यालयमा प्रमुख, तीन इन्जिनियर, तीन सब इन्जिनियर, एक लेखापाल र चार जना कार्यालय सहयोगी कार्यरत छन्। असारपछि कार्यालय प्रमुख र अन्य कर्मचारी आएका छैनन्। कार्यालय प्रमुख राजेन्द्रप्रसाद देव प्रायः काठमाडौँमै बस्छन् भने उनको अनुपस्थितिमा अनिवार्य कार्यालयमा […]