कार्यालय तीन महिनादेखि प्रमुखविहीन, सेवाग्राही मर्कामा

रामपुर । रामपुरको इलाका प्रशासन कार्यालय प्रमुखविहीन हुँदा नागरिक मर्कामा परेका छन् । कार्यालय प्रमुख नहुँदा नागरिकता, दु्रत राहदानी सेवा लिनका लागि सदरमुकाम तानसेनमै जान नागरिक बाध्य छन् । यहाँ २०७७ साल चैत २७ गते कार्यालय प्रमुख ईश्वरचन्द्र अर्याल सरुवा भएर जिल्ला प्रशासन कार्यालय कपिलवस्तु गएपछि त्यसयता यो कार्यालयमा प्रमुखविहीन भएको छ । यस कार्यालयमा […]

सम्बन्धित सामग्री

शिवराजमा नगरमा : सेवाग्राहीका लागि सेवा कक्ष सञ्चालन!

चन्द्रौटा : सरकारी कार्यालयमा सेवाग्राही फाइल बोकेर कोठा चाहर्नुपर्ने र समयमै काम नहुँदा हप्तौँ दिन एउटै कार्यालयमा सेवाग्राही धाउने गर्छन्। कपिलवस्तुको शिवराज नगरपालिकाले यस्तो समस्यालाई समाधान गर्न सेवा प्रवाह कक्ष सञ्चालनमा ल्याएको छ।करिब १ महिनादेखि गृहकार्य गरेको नगरले बुधवार लुम्बिनी प्रदेश उद्योग वाणिज्य तथा पर्यटनमन्त्री जानकीप्रसाद यादवद्वारा रिबन काटेर सेवा प्रवाह कक्षको उद्घाटन गरेको छ। नगरको संरचना अभाव भए पनि सहायता कक्षको प्रभावकारिताको विषयमा प्रश्न पनि उठेको छ।अब सेवाग्राहीले फाइ

सहकारी एक महिनादेखि बन्द रहँदा बचतकर्ता मारमा

दाङ : तुलसीपुरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको शाखा कार्यालय बन्द हुँदा सेवाग्राही मारमा परेका छन्। सहकारी एक महिनादेखि बन्द छ।सहकारीको शाखा कार्यालयमा  बचतकर्ता रकम झिक्न दिनदिनै पुग्ने गरेका छन्। तुलसीपुर बीपी चोकका फलफूल व्यवसायी तुलसी नेपालीको एक लाख २७ हजार बचत छ । उनी अब त्यो पैसा पाउने आशा मरिसकेको बताउँछन्। ‘एक महिना भयो सहकारी बन्द भएको, फोन गर्छौम् दुई÷चार दिनमा खुल्छ भन्न लागेको धेरै भइसक्यो, उनले भने, ‘साहुलाई पैसा तिर्नुपर्ने थियो, निकै गाह्र

चालक अनुमतिपत्र कुर्दै ७ लाख सेवाग्राही

काठमाडौं, पुस ७ । चालक अनुमतिपत्रका लागि आवेदन दिएका झण्डै ७ लाख सेवाग्राहीले अनुमतिपत्र पाएका छैनन् । काठमाडौं उपत्यकाका कार्यालयबाट आवेदन दिएका सेवाग्राहीले झण्डै १० महिनादेखि चालक अनुमतिपत्र पाउन सकेका छैनन् । अनुमतिपत्र माग र आपूर्तिबीच धेरै अन्तर भएकाले यस्तो अवस्था आएको यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरू बताउँछन् । अहिले विभागसँग भएको ‘मास प्रिन्टर’ […]

वीर अस्पतालको फार्मेसी  दुई महिनादेखि बन्द

सेवाग्राही निजी फार्मेसीमा जान बाध्य, एक साताभित्रै खुल्ने अस्पतालको भनाइ वीर अस्पतालले पाँच महिनाअघि सञ्चालनमा ल्याएको फार्मेसी बन्द भएको छ । अस्पतालको नयाँ सर्जिकल भवनमा रहेको उक्त फार्मेसी दुई महिनाअघि नै बन्द...

अनियमित विद्युत आपूर्तिले सबैलाई समस्या

बैतडी : पछिल्लो समय बैतडीमा विद्युत अनियमित हुँदा सेवाग्राही मारमा परेका छन्। विद्युत एकै छिन आउने र जाने क्रम बढ्दै गएपछि सेवाग्राही मारमा परेका हुन्। विद्युत अनियमित हुँदा व्यापार व्यवसायमा समेत असर परेको व्यापारीहरूले बताएका छन्। गएको एक महिनादेखि विद्युत अनियमित हुँदा हजारौं उपभोक्ता मारमा परेका छन्।विद्युत नियमित नहुँदा समस्या भएको दोगडाकेदार गाउँपालिका-७ का दिपेन्द्र कार्कीले बताए। ‘बेला बेलामा आउने जाने हुने गरेको छ‚’ उनले भने‚ ‘यसले गर्दा उपकरण बिग

बैतडीमा ३ महिनादेखि राहदानी वितरण बन्द

बैतडी : बैतडीमा साढे तीन महिनादेखि राहदानी सेवा बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन्। विद्युतीय राहदानी जारी गर्न जिल्ला प्रशासन कार्यालय बैतडीले मंसिर २ गतेदेखि एमआरपी पासपोर्ट वितरण बन्द गरेको थियो।तीन महिनासम्म पनि विद्युतीय राहदानी प्रणाली सञ्चालन नहुँदा विदेश जाने तयारीमा रहेका बैतडेलीहरू समस्यामा परेका छन्। अत्यन्त आवश्यक भएर कारण र प्रमाणसहित आएका सेवाग्राहीबाहेक अन्य राहदानीको द्रुत सिफारिस र साधारण राहदानी फारम संकलन मंसिरदेखि बन्द रहेको जिल्ला प्रशासन कार्यालय ब

महिना दिनदेखि टेलिफोन सेवा अवरुद्ध

हिमाली जिल्ला हुम्लाको सिमकोट गाउँपालिका–३ मा रहेको नमस्ते टेलिफोन सेवाले एक महिनादेखि काम गर्न छाडेको छ । नेपालीहरुको महान् पर्व दसैँ र तिहारको मुखमा टेलिफोन सेवाले काम नगर्दा सेवाग्राही सञ्चार सेवा उपभोग गर्नबाट बञ्चित हुनाका साथै दसैँको शुभकामना आदानप्रदान गर्नसमेत नपाएको गुनासो गर्न थालेका छन् ।एक महिनादेखि टेलिफोनको टावरले काम नगर्दा सिमकोट गाउँपालिका–१ देखि ३ र खार्पुनाथ गाउँपालिका–५ को ताक्ला, बाम्टा र कुम्लिक गाउँका सेवाग्राहीमा सञ्चार आदान–प्रदानमा प्रतक्ष असर पर

दुई महिनादेखि टेलिफोन अवरुद्ध – Medianp

जनकपुरधाम, २६ असार । जनकपुर उपमहानगरपालिकाका डेढ हजार सेवाग्राही दुई महिनादेखि सञ्चारविहीन भएका छन् ।