उठेन सिंहदरबारको फोहोर, भित्रै व्यवस्थापन गरिँदै (तस्बिरहरू)

काठमाडौं : काठमाडौं महानगरले दुई सातादेखि सिंहदरबार भित्रको फोहोर उठाएको छैन। महानगर प्रमुख बालेन साहले विभिन्न चौध बुँदामा असन्तुष्टि र सुझाव लेखेर सिंहदरबारको फोहोर उठाउन नसक्ने घोषणा गरेका थिए।उनले महानगरको समस्यालाई सिंहदरबारले सहयोग नगरेको भन्दै फोहोर नउठाउने घोषणा गरेका हुन्।लामो समयदेखि फोहोर नउठेपछि सिंहदरबारमा फोहोरको थुप्रो देखिन थालेको छ। जसले गर्दा यस क्षेत्रमा दुर्गन्ध फैलिन सक्ने र मानव स्वास्थ्यमा असर पर्नसक्ने भएपछि सिंहदरबारभित्रै विभिन्न व्‍यवस्थापनको तरिका अपनाउन थालि

सम्बन्धित सामग्री

एक सातादेखि उठेन शीतलनिवास, प्रम कार्यालय र सिंहदरबारको फोहोर

काठमाडौं । सरकारले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग वार्ता गर्न चाहेको छैन । राष्ट्रपति निवास, प्रधानमन्त्री निवास र सिंहदरबारमा एक सातादेखि फोहोर नउठ्दा सरकारले कुनै पहल गरेको छैन । मेयर साहले प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठबाहेक अरूसँग वार्ता गर्न नचाहेपछि सरकारले मेयर साहलाई वास्ता गरेको छैन । शहरी विकासमन्त्री सीता गुरुङले […]

महानगर र सरकारबीच टकराव, छैटौं दिनपनि उठेन सिंहदरबारको फोहोर

काठमाडौं, १ वैशाख । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनमा रोकिएको सिंहदरबार, मन्त्री निवास र राष्ट्रपति कार्यालयको फोहोर (शुक्रबार) आज छैटौं दिनमा पनि उठेको छैन। गत शनिबार एक स्ट्याटस लेख्दै मेयर शाहले सरकारले महानगरको माग सम्बोधन नगरेसम्म फोहोर नउठाउने घोषणा गरेका थिए । मेयर शाहको निर्णयको चौतर्फी आलोचना भएपनि बेवस्ता गर्दे शाहले आजपनि फोहोर उठाउन […]

सिंहदरबार : सोमबार पनि उठेन फोहोर

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको निर्देशनपछि आइतबारबाट उठ्न छोडेको सिंहदरबारको फोहोर महानगरले सोमबार पनि उठाएन।संघीय सरकारले आफूलाई नागरिकका समस्या समाधानमा सहयोग नगरेको आरोप लगाउँदै मेयर साहले सिंहदरबार, बालुवाटार र शीतलनिवासको फोहोर नउठाउन परिवर्तन सेवा प्रालिका कर्मचारीहरुलाई निर्देशन दिएका थिए।सामाजिक सञ्जालमा आइतबार बिहान एक स्टाटस लेख्दै मेयर साहले सिंहदरबारका नेताहरुलाई सिसडोलमा डम्पिङ गर्नुपर्ने र आइतबारदेखि सिंहदरबारको फोहोर नउठाउने भनेका थिए। उनको सो अभिव्यक

उठेन सिंहदरबारको फोहोर

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको निर्देशनपछि आइतबारबाट उठ्न छोडेको सिंहदरबारको फाहोर आज पनि उठ्न सकेको छैन।...

बालेनको चेतावनीसँगै उठेन सिंहदरबारको फोहोर

काठमाडौँ-  शनिबार बिहान काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले फेसबुकमा स्टाटस लेखे,’ आजबाट सिंहदरबारको फोहोर उठ्दैन ।‘ ‘साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नु पर्ने’ साहले चेतावनी दिएका थिए ।  हिजो बिदा भएकाले सिंहदरबारबाट फोहोर उठ्ने कुरै भए...