बालेनको ठाडो निर्देशनमा आजपनि उठेन शीतल निवास, प्रधानमन्त्री निवास, मन्त्रि निवास र सिंहदरबारको फोहोर

काठमाडौं,२७ चैत । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको ठाडो निर्देशनमा हिजोबाट रोकिएको फोहोर संकलनकार्य आजपनि रोकिएको छ । वागमती नदी किनाराको सुकम्बासी बस्ती हटाउन सरकारले असहयोग गरेको भन्दै मेयर बालेन्द्र शाहले मुख्य प्रशासनिक निकाय सिंहदरबार, राष्ट्रपति निवास र कार्यालय, प्रधानमन्त्री निवास र पुल्चोकस्थित मन्त्री निवासको फोहोर उठाउन बन्द गर्ने निर्णय गरेका थिए । मेयर शाहले […]

सम्बन्धित सामग्री