काठमाडौँ- शनिबार बिहान काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले फेसबुकमा स्टाटस लेखे,’ आजबाट सिंहदरबारको फोहोर उठ्दैन ।‘ ‘साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नु पर्ने’ साहले चेतावनी दिएका थिए ।
हिजो बिदा भएकाले सिंहदरबारबाट फोहोर उठ्ने कुरै भए...