एक सातादेखि उठेन शीतलनिवास, प्रम कार्यालय र सिंहदरबारको फोहोर

काठमाडौं । सरकारले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग वार्ता गर्न चाहेको छैन । राष्ट्रपति निवास, प्रधानमन्त्री निवास र सिंहदरबारमा एक सातादेखि फोहोर नउठ्दा सरकारले कुनै पहल गरेको छैन । मेयर साहले प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठबाहेक अरूसँग वार्ता गर्न नचाहेपछि सरकारले मेयर साहलाई वास्ता गरेको छैन । शहरी विकासमन्त्री सीता गुरुङले […]

सम्बन्धित सामग्री

उठेन सिंहदरबारको फोहोर, भित्रै व्यवस्थापन गरिँदै (तस्बिरहरू)

काठमाडौं : काठमाडौं महानगरले दुई सातादेखि सिंहदरबार भित्रको फोहोर उठाएको छैन। महानगर प्रमुख बालेन साहले विभिन्न चौध बुँदामा असन्तुष्टि र सुझाव लेखेर सिंहदरबारको फोहोर उठाउन नसक्ने घोषणा गरेका थिए।उनले महानगरको समस्यालाई सिंहदरबारले सहयोग नगरेको भन्दै फोहोर नउठाउने घोषणा गरेका हुन्।लामो समयदेखि फोहोर नउठेपछि सिंहदरबारमा फोहोरको थुप्रो देखिन थालेको छ। जसले गर्दा यस क्षेत्रमा दुर्गन्ध फैलिन सक्ने र मानव स्वास्थ्यमा असर पर्नसक्ने भएपछि सिंहदरबारभित्रै विभिन्न व्‍यवस्थापनको तरिका अपनाउन थालि