कोरोनाविरुद्धको खोप आउन ढिला, दोस्रो डोज प्रभावित त हुँदैन ?

काठमाडौं । कोरोनाविरुद्धको खोप आउन ढिला हुने भएसँगै नेपालमा खोप अभियान प्रभावित हुने सम्भावना बढेको छ । माघ १४ देखि सुुरु भएको खोप अभियानअन्तर्गत पहिलो डोज खोप लगाएकाहरुलाई दोस्रो डोज दिन र उमेर समूहका आधारमा खोप सेवाको दायरा बढाउन पर्याप्त खोप नभएसँगै खोप अभियान प्रभावित हुन सक्ने देखिएको हो ।भारतीय खोप निर्मा...

सम्बन्धित सामग्री

३० वैशाखमा मतदान केन्द्र नजिकै खोप केन्द्र सञ्चालन हुँदैन : स्वास्थ्य मन्त्रालय

सरकारले स्थानीय तह निर्वाचन मतदान केन्द्रसँगै कोरोनाविरुद्धको खोप केन्द्र सञ्चालन नगर्ने जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी स्थानीय तह निर्वाचनको दिन मतदान केन्द्र नजिक खोप दिइने पूर्व घोषित सूचनालाई सच्याएको हो ।यसअघि स्वास्थ्य मन्त्रालयले बैशाख ३० गते १८ बर्ष माथिका नागरिकलाई पूर्ण खोप, खोप लगाउन छुटेका र बुस्टर डोज लगाउन मतदानस्थल नजिकै खोप केन्द्र सञ्चालन गरिने जानकारी दिएको थियो । मन्त्रालयका प्रवक्ता डा. संगिता कौशल मिश्राद्धारा विज्ञप्तिमा ‘निर्व

इन्द्रजात्रा व्यवस्थापनमा खटिनेहरूलाई दिइयो कोरोनाविरुद्धको खोप

काठमाडौँ– इन्द्र जात्राको व्यवस्थापनमा खटिने तीन सय जनालाई काठमाडौँ महानगरपालिकाले कोभिडविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा दिएको छ । काठमाडौँको मजिपाटस्थित लाखे ननीमा खोप कार्यक्रम चलाइएको हो । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले महामारीबाट आफू बचेर परम्परा बचाउने उद्देश्यका साथ खोप अभियान चलाइएको बताए । ‘विश्वव्यापी महामारीलाई कम ठान्नु हुँदैन । अर्कोतिर हामीले पुस्तौंदेखि मनाउँदै आएका पर्वहरूलाई […]

नेपालमा कोरोनाविरुद्धको खोप परीक्षण हुँदै (अन्तर्वार्ता )

र यो एउटा वैज्ञानिक अध्ययन समेत भएकाले लाभ मात्र खोजेर हुँदैन । हामीले खोपको परीक्षण गर्दा यसले अध्ययनहरूलाई सहयोग पुग्छ ।

खाेप लगाएकालाई पनि संक्रमण हुन सक्छ तर गम्भीर हुँदैन

सङ्क्रमणको निरन्तरता कायम रहेका कारण नेपालमा तेस्रो लहरको जोखिम रहेको जनस्वास्थ्यविद्ले बताउनुभएको छ । जनस्वास्थ्यविद् प्रा डा सुजन बाबु महरठ्ठाले कोरोनाविरुद्धको खोप लगाएपनि भाइरसको म्युटेसन हुने क्रम कायम रहेकोले म्युटेड भाइरसले खोपलाई छल्न सक्ने सम्भावना रहेको बताउनुभयो । तर खोप लगाएकाहरुलाई गम्भीर प्रकृतिको जोखिम भने नहुने उहाँको दाबी छ । अहिले पनि कोरोनाभाइरसको जाखिम कायम नै रहेको बताउनुहुँदै जनस्वास्थ्यविद् महरठ्ठाले अनावश्यक हिँडडुलमा

यस्तो अवस्थामा कोरोनाविरुद्धको खोप लगाउन हुँदैन

कोरोनाभाइरस (कोभिड—१९) विरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ । यद्यपि कोरोनाविरुद्धको खोप कसले लगाउने र कसले नलगाउने भन्ने अन्योल नै कायम छ । हाल सरकारले भेरोसेल खोप यसअघि पहिलो मात्रा लगाउन छुटेका ५५ वर्षमाथिका सबै नागरिकलाई खोप दिने कार्यक्रम सञ्चालन भइरहेको छ ।  खोप विश्वविद्यालयका प्राध्यापक, विद्यालय...

कस्ता बिरामीले कोरोनाविरुद्धको खोप लगाउन हुँदैन ?

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चैत मसान्तभित्र सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने निर्णय गरेका छन् । मंगलबार साँझ प्रधानमन्त्रीको पदभार ग्रहणपछि बसेको मन्त्रिपरिषद् बैठकले चैत मसान्तसम्म खोप लगाउन योग्य सबै नेपालीलाई खोप उपलब्ध गराउने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले असोजसम्ममा एक तिहाइ जनसंख्यालाई खोप दिइसक्ने निर्णय गरेको छ ।...

कोरोनाबाट विदेशमा तीन नेपालीको निधन

काठमाडौं । कोभिड–१९ को संक्रमणबाट विदेशमा थप तीन नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता बेलायतमा दुई र अल्जेरियामा एकको संक्रमणका कारण निधन भएको हो । योसहित २१ देशमा कोरोना संक्रमणका कारण निधन हुने नेपालीको संंख्या ३३३ जना पुगेको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५८ हजार ८३२ नेपालीमा कोरोना संघमण देखिएको छ । तीमध्ये ५६ हजार २४७ जना कोरोनामुक्त भएका छन् । यो कूल संक्रमितको ९४ प्रतिशत हो । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, मलेसिया, साउदी अरब, पोर्चुगल र नाइजेरियामा रहेका थप नेपालीमा कोरोना संक्रमण देखिएको छ । यस्तै कोरोना भाइरसका कारण नेपालमा दुई हजार ३५ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्या दुई लाख ७१ हजार ८०६ जना छन् भने दुई लाख ६६ हजार ८१२ अर्थात् ९८ दशमलव पाँच प्रतिशत कोरोनाबाट मुक्त भएको कोभिड–१९ उच्चस्तरीय समिति, गैरआवासीय नेपाली सङ्घका प्रेस संयोजक चिरन शर्माले जनाउनुभयो । खोप कसले लगाउने–नलगाउने अठार वर्ष माथिका सबैले कोरोनाविरुद्धको खोप लगाउन सकिन्छ । मुटु रोग, मधुमेह र अन्य दीर्घरोगका बिरामीले पनि जीवनरक्षाका लागि कोभिड–१९ विरुद्धको खोप लगाउन सकिन्छ । खोपको पहिलो मात्राले असर र एलर्जी भयो भने पनि अर्को मात्रा लगाउनु हुँदैन । ज्वरो आएका बेला, रक्तस्रावसम्बन्धी समस्या भएका व्यक्ति, रगत पातलो बनाउने औषधि सेवन गर्ने व्यक्ति, गर्भवती, सुत्केरी, स्तनपान गराइरहेकी महिला, गम्भीर कोरोना संक्रमित, सिकिस्त बिरामीलगायतले पनि यो खोप नलगाउन उत्पादक कम्पनीले सुझाएका छन् । अठार वर्षभन्दा कम उमेरकालाई पनि खोप लगाउन सिफारिस गरिँदैन । खोप लगाएको तीनदेखि छ हप्तामा मात्रै अर्को मात्रा लिनुपर्छ । दोस्रो मात्रा लगाएको चार हप्तापछि शरीरमा एन्टिबडी बन्न थाल्छ । त्योभन्दा पहिले जनस्वास्थ्यका मापदण्ड अपनाउनु पर्दछ । अन्यथा आफू र अरूलाई सुरक्षित राख्न थप चुनौती देखिन पनि सक्छ । दोस्रो मात्राको खोप सोही कम्पनीको लगाउनुपर्छ । जुन पहिलो मात्रामा लगाइएको छ ...

कसले कोरोनाविरुद्धको खोप लगाउन हुँदैन ?

स्वास्थ्यकर्मी र सरसफाइका साथीहरुलाई यो खोप लगाइँदै छ । यस विषयमा म केही जानकारी गराउन चाहान्छु । सर्वप्रथमत यो खोप सुरक्षित छ । यसबाट कुनै किसिमको हानिकारक प्रभावहरु हुनेछैनन् भन्ने कुरा अनुसन्धानहरुबाट सिद्ध भइसकेको छ । त्यसकारण निर्धक्क भएर यो खोपमा विश्वास गरेर लगाउनु हामी सबैको कर्तब्य हो ।

खोप लगाएका ८० वर्षीय अमात्य भन्छन्, डराउनु पर्दैन, केही हुँदैन (भिडियोसहित)

काठमाडौं : टेकु अस्पतालका रेडियोलोजिष्ट ८० वर्षीय नेत्रबहादुर अमात्यले कोरोना खोप लगाउन कुनै पनि डर मान्‍नु नपर्ने बताएका छन्। आज कोरोनाविरुद्धको खोप लगाएपछि उनले खोप लगाउँदा केही नहुने भन्दै यसबाट केही नहुने बताएका हुन्। ‘सबैले खोप लागाउन,कसैलाई कोरोना नहोस भनेर लगाए,’उनले भने,‘म अहिले नर्मल छु। त्…

खोप कार्यक्रमले पनि सन् २०२१ भित्र हर्ड इम्युनिटी विकास हुँदैन : डब्ल्यूएचओ

२८ पुस, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको हर्ड इम्युनिटी सन् २०२१ मा पनि विकास नहुने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बताएको छ । हर्ड इम्युनिटी अधिकांश मानिसमा रोगविरुद्धको प्रतिरोधी क्षमता विकास भएको अवस्था हो । अहिले धेरै मुलुकमा कोरोनाविरुद्धको खोप कार्यक्रम चलिरहेको अवस्थामा डब्ल्यूएचओले यस्तो चेतावनी दिएको हो । गत महिना बेलायत कोरोना खोप कार्यक्रम […]