खोप कार्यक्रमले पनि सन् २०२१ भित्र हर्ड इम्युनिटी विकास हुँदैन : डब्ल्यूएचओ

२८ पुस, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको हर्ड इम्युनिटी सन् २०२१ मा पनि विकास नहुने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बताएको छ । हर्ड इम्युनिटी अधिकांश मानिसमा रोगविरुद्धको प्रतिरोधी क्षमता विकास भएको अवस्था हो । अहिले धेरै मुलुकमा कोरोनाविरुद्धको खोप कार्यक्रम चलिरहेको अवस्थामा डब्ल्यूएचओले यस्तो चेतावनी दिएको हो । गत महिना बेलायत कोरोना खोप कार्यक्रम […]