३० वैशाखमा मतदान केन्द्र नजिकै खोप केन्द्र सञ्चालन हुँदैन : स्वास्थ्य मन्त्रालय

सरकारले स्थानीय तह निर्वाचन मतदान केन्द्रसँगै कोरोनाविरुद्धको खोप केन्द्र सञ्चालन नगर्ने जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी स्थानीय तह निर्वाचनको दिन मतदान केन्द्र नजिक खोप दिइने पूर्व घोषित सूचनालाई सच्याएको हो ।यसअघि स्वास्थ्य मन्त्रालयले बैशाख ३० गते १८ बर्ष माथिका नागरिकलाई पूर्ण खोप, खोप लगाउन छुटेका र बुस्टर डोज लगाउन मतदानस्थल नजिकै खोप केन्द्र सञ्चालन गरिने जानकारी दिएको थियो । मन्त्रालयका प्रवक्ता डा. संगिता कौशल मिश्राद्धारा विज्ञप्तिमा ‘निर्व