स्वास्थ्यकर्मी र सरसफाइका साथीहरुलाई यो खोप लगाइँदै छ । यस विषयमा म केही जानकारी गराउन चाहान्छु । सर्वप्रथमत यो खोप सुरक्षित छ । यसबाट कुनै किसिमको हानिकारक प्रभावहरु हुनेछैनन् भन्ने कुरा अनुसन्धानहरुबाट सिद्ध भइसकेको छ । त्यसकारण निर्धक्क भएर यो खोपमा विश्वास गरेर लगाउनु हामी सबैको कर्तब्य हो ।