काठमाडौं : टेकु अस्पतालका रेडियोलोजिष्ट ८० वर्षीय नेत्रबहादुर अमात्यले कोरोना खोप लगाउन कुनै पनि डर मान्नु नपर्ने बताएका छन्। आज कोरोनाविरुद्धको खोप लगाएपछि उनले खोप लगाउँदा केही नहुने भन्दै यसबाट केही नहुने बताएका हुन्। ‘सबैले खोप लागाउन,कसैलाई कोरोना नहोस भनेर लगाए,’उनले भने,‘म अहिले नर्मल छु। त्…