काठमाडौं : घरजग्गा व्यवसायीहरुले नेपाल राष्ट्र बैंकले माद्रिक नीतिको समिक्षामार्फत घरजग्गा कारोबार क्षेत्रको कर्जामा उदारता देखाए पनि खासै असर नपर्ने बताएका छन्।शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०÷०८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाका विषयमा प्रतिक्रिया दिँदै घरजग्गा व्यवसायीले यस्तो बताएका हुन्।नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष विदुर धमलाले मौद्रिक नीतिको समीक्षाले घरजग्गा कारोबारमा खासै परिवर्तन आउन नसक्ने बताए।उनले ५० लाख रुपैयाँसम्मको आ
राष्ट्र बैंकले केही समय अगाडि चार महिनाको तथ्याङ्क सार्वजनिक गरेको छ । त्यसलाई हेर्दा चार महिनामा अघिल्लो आर्थिक वर्षको तुलनामा केही प्रगति भएको दखिन्छ । अघिल्लो आर्थिक वर्षमा बाहिरी क्षेत्रमा परेको चाप यो आर्थिक वर्षको पहिलो चार महिनाको तथ्याङ्क हेर्दा केही सुधार देखिन्छ । तर अब आउने दिनमा यसरी नै अगाडि बढ्छ भन्ने कुनै ग्यारेन्टी छैन । हाम्रो आयातको परिणाम अघिल्लो वर्षको तुलनामा व्यापक घटेको देखिन्छ । तर अब त्यो दिगो हुनसक्छ कि सक्दैन भन्ने कुरा हो । यही चार महिनाको तथ्याङ्कलाई लिएर अहिले नै अर्थतन्त्रमा सुधार आइहाल्यो भनेर भन्न मिल्छ...
काठमाडाैँ- बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले बैंकहरूको नाफा १५ प्रतिशत घट्ने बताएका छन्। नेपाल राष्ट्र बैंकले आइतवार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा समग्र अर्थतन्त्रको समस्या भन्दा पनि बैंकको नाफा कम गर्ने हिसावले आएको बताएका हुन्। उनले मौद्रिक नीतिको समीक्षाबारे प्रतिक्रिया दिँदै बैंकहरूको स्पेडदर ०.४ प्रतिशत […]
काठमाडौँ- नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत गरेको व्यवस्थाले वित्तीय स्थायित्व कायम हुन नसक्ने चेम्बर अफ कमर्सले जनाएको छ । सङ्कुचित मौद्रिक नीतिसँगै त्रैमासिक समीक्षाले वित्तीय क्षेत्रमा देखिएको समस्या सम्बोधन गर्न नसक्ने चेम्बरको ठहर छ । चेम्बरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “मुलुकको बाह्य क्षेत्रमा केही सुधार देखिएपनि आन्तरिकतर्फ अर्थतन्त्र जोखिमकै अवस्थामा रहँदा मौद्रिक […]
काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले नेपाल र श्रीलंकाबीच तुलना हुन नसक्ने बताएका छन्।उनले श्रीलंका र नेपालको ऋणको, उत्पादन क्षेत्र ,विदेशी लगानी र ऋण सहायताको कुरा हेर्दा समेत तुलना हुने कुरा नभएको बताएका हुन्।शुक्रबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको ’नेशनल कन्फ्रेन्स अन इकोनोमिक्स एण्ड फाइनान्स’ विषय कार्यक्रममा बोल्दै मन्त्री शर्माले अहिले केही मानिसले नेपाललाई श्रीलंका बनाउन खोज पनि आफूले उनीहरूको सपना पूरा गर्न नदिने बताए।उनले विलासिताका सामान सरकारले धेरै छुट