नवनियुक्त गभर्नर अधिकारीले कर्मचारीसँग भने- 'राष्ट्र बैंकले सकेन भने कसैले पनि सक्दैन'

काठमाडौं। चार बर्षपछि गभर्नरका रुपमा राष्ट्र बैंक प्रवेश गरेका महाप्रसाद अधिकारीले अर्थतन्त्र र वित्तीय प्रणालीको कुरा थोरै गरे, अधिकांश समय

सम्बन्धित सामग्री

नियन्त्रण हुन सकेन महँगी, गत वर्ष पनि १.४२ प्रतिशतले बढ्यो

काठमाडौं,१ भाद्र।गत आर्थिक वर्ष २०७९÷८०मा वार्षिक औसत उपभोक्ता मूल्यवृद्धि (मुद्रास्फीति)७.७४प्रतिशत कायम भएको छ। अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ६.३२प्रतिशत रहेको थियो।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक वित्तीय प्रतिवेदनअनुसार रेस्टुरेन्ट तथा होटल उपसमूहको मूल्यवृद्धि सबैभन्दा उच्च अर्थात् १४.४२प्रतिशत रहेको पाइएको छ।मरमसलाको १२.५०प्रतिशत,खाद्य तथा खाद्यजन्य पदार्थको १०.७०प्रतिशत,सुर्तीजन्य पदार्थको ९.८८प्रतिशत र दुग्धजन्य पदार्थ तथा अण्डाको ९.२३प्रतिशत मूल्यवृद्धि पाइएको राष्ट्र बैंकले जनाएको छ।

अपेक्षाअनुसार किन आउन सकेन विदेशी लगानी ?

नेपाल राष्ट्र बैंकले हालै सार्वजिनक गरेको विदेशी लगानीसम्बन्धी अध्ययन प्रतिवेदनले नेपालमा स्वीकृतिको तुलनामा ३६ प्रतिशत मात्रै विदेशी लगानी भित्रिएको देखाएको छ । यो तथ्य हाम्रा लागि चिन्ताको विषय हो, तर नौलो...

राष्ट्र बैंकको कदमले पनि घटाउन सकेन आयात

काठमाडौं, बैशाख १४ । चुलिँदो व्यापार घाटा रोक्न राष्ट्र बैंकले विभिन्न वस्तुको आयातमा कडाइ गरे पनि प्रति महिना करिब डेढ खर्ब रूपैयाँभन्दा घट्न सकेको छैन। विदेशी मुद्रा सञ्चितिमा चाप परेपछि राष्ट्र बैंकले केही वस्तुको आयतमा कडाइ गरे पनि आयातमा खासै कमी आएको छैन। मासिक सरदर डेढ खर्ब रूपैयाँका वस्तु आयात हुँदै आएकोमा राष्ट्र बैंकको कडाइपछि […]

सरकारले गर्न सकेन पुँजीगत खर्च

काठमाडौँ– अघिल्ला वर्षहरुमा जस्तै यसवर्ष पनि सरकारले पुँजीगत खर्च गर्न सकेको छैन । नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनाको विवरणमा हालसम्म सरकारले ५ खर्ब ६ अर्ब ७० करोड रुपैयाँ खर्च गरेको देखाइएको छ । २०७८ साउन देखि पुससम्म सरकारले चालु खर्च ४ खर्ब ६ अर्ब ४१ करोड […]

सेयर बजार बढे पनि कारोवार रकम अझै बढ्न सकेन

सेयर बजार बढे पनि कारोबार रकममा सुधार आउन सकेको छैन। राष्ट्र बैंकले   बढ्दो व्याजदरलाई रोक लगाइदिए पनि  आइतबार सेयर बजार  सकारात्मक  बनेको छ।   लगानीकर्ताहरु अझै प्यानिक अवस्था रहँदा...

मौद्रिक नीतिमा किन ढिलाइ ?

गत १५ जेठमा चालू आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याए पनि आर्थिक वर्षको सुरुवातमै आउनुपर्ने मौद्रिक नीति झन्डै एक महिना पुग्न लाग्दासमेत आउन सकेको छैन । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिबारे सबै तयारी पूरा गरिसकेको बताइएको छ । गत शुक्रबारदेखि आइतबारसम्म मौद्रिक नीति आउने चर्चा चले पनि आउन सकेन । आर्थिक क्षेत्रसँग सरोकार राख्ने समूहमा आगामी मौद्रिक नीति कस्तो आउला भन्ने चासो र अपेक्षा भने चुलिएको छ । गत आर्थिक वर्षमा २ साउनमै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो कार्यकालको पहिलो मौद्रिक नीति ल्याएका थिए । ...

मौैद्रिक नीतिमाथि अनावश्यक दबाब

गत आर्थिक वर्षमा सरकारले कोरोनापीडित निजी क्षेत्रका लागि कुनै विशेष प्याकेज ल्याएन, न त निजी क्षेत्रलाई प्रोत्साहन गर्ने प्रकारको नीति नै ल्यायो । तत्कालीन सरकारले आफ्ना आसेपासे केहि व्यापारीका लागि नीतिगत रूपमा सहजीकरण गर्नेबाहेक समग्र निजी क्षेत्रको विकासका लागि केही ठोस कार्यक्रम वा राहत ल्याउन सकेन । तर, नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत पीडामा रहेका […]