काठमाडाैँ- बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले बैंकहरूको नाफा १५ प्रतिशत घट्ने बताएका छन्। नेपाल राष्ट्र बैंकले आइतवार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा समग्र अर्थतन्त्रको समस्या भन्दा पनि बैंकको नाफा कम गर्ने हिसावले आएको बताएका हुन्। उनले मौद्रिक नीतिको समीक्षाबारे प्रतिक्रिया दिँदै बैंकहरूको स्पेडदर ०.४ प्रतिशत […]