स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न दुई महिने ‘मेड इन नेपाल’ अभियान सञ्चालन हुने

काठमाडौं । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नका लागि सेल्सवेरी ग्रुपले दुई महिने ‘मेड इन नेपाल’ अभियान सञ्चालन गर्ने भएको छ । नेपाली उत्पादनलाई चिनाउन, प्रयोगका लागि प्रेरित गर्न र नेपाली वस्तुका उत्पादनकर्ताहरुसँग सहकार्य गर्ने उदेश्यले सेल्सवेरी ग्रुपले माघ १ गतेदेखि फागुन ३० गतेसम्म अभियान सञ्चालन गर्ने भएको छ । ग्रुपले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै […]

सम्बन्धित सामग्री

फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन बजेटबाट खुसी

आर्थिक वर्ष २०७९।८० को बजेटमा आफूले विगतमा उठाउँदै आएका विषयहरूमध्ये केही विषयहरू सम्बोधन भएकोमा यस फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालले खुसी व्यक्त गरेको छ ।  बजेट वक्तव्यमा आयातलाई निरुत्साहित गर्दै स्वदेशी वस्तुको वृहत् उत्पादन, बजारीकरण, प्रयोग एवं निकासी प्रवर्द्धनका लागि निजी क्षेत्रको सहकार्यमा मेड इन नेपाल र मेक इन नेपाल अभियान सञ्चालन गर्ने र जुत्ता चप्पलको क्षेत्र आत्मनिर्भर बन्न सक्ने क्षेत्र रहेको विषय बजेटमा महत्त्वका साथ उल्लेख गरिनुले यस क्षेत्रका उद्योगी व्यवसा

‘मेक इन नेपाल र मेड इन नेपाल’ अभियान सञ्चालन गरिने

राष्ट्रपति विद्यादेवी भण्डारीले विपन्न घर परिवारको पहिचान गरी राष्ट्रिय परिचय पत्र प्रदान गरिने बताउनु भएको छ । उहाँले आगामी वर्ष ९० किलोमिटर तटबन्धन निर्माण गरिने बताउनुभयो । सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नु हुँदै राष्ट्रपति ‘मेक इन नेपाल र मेड इन नेपाल’ अभियान सञ्चालन गरिने छ भन्नुभयो ।

सेल्सबेरीले सम्पन्न गर्यो २ महिने ‘मेड इन नेपाल अभियान’

सेल्सबेरी ग्रुपले आफ्ना डिपार्टमेन्ट स्टोरहरूमा माघ १ देखि फागुन ३० गतेसम्म चलाएको ‘मेड इन नेपाल अभियान’ सम्पन्न गरेको छ । स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदै, विदेशी उत्पादन तथा बजारसँग नेपाली उत्पादनले प्रतिस्पर्धात्मक क्षमता राखोस्‌ भन्ने अभिप्रायले सेल्सबेरीले सो अभियान सञ्चालन गरेको थियो ।अभियान समापन भए पनि नेपाली उत्पादनप्रतिको प्राथमिकता भने उत्तिकै रहने सेल्सबेरीले जनाएको छ । नेपालले पछिल्लो समयमा भोग्दै आएको १:१३ को व्यापार घाटा कम गर्ने दायित्व

सेल्सबेरीको 'मेड इन नेपाल' अभियान सम्पन्न

काठमाडौं । सेल्सबेरी डिपार्टमेन्ट स्टोरले 'मेड इन नेपाल' अभियान सकिएको जनाएको छ । स्टोर गत माघ १ गतेदेखि 'मेड इन नेपाल' अभियान सञ्चालन गरेको थियो । कम्पनीले सोमबार पत्रकार सम्मेलन गरी नेपाली उत्पादनलाई सबैसामु परिचित गराउने अभियान औपचारिक रूपमा सोमबार सकिएको जनाएको हो । यस अभियान समापन भएपनि नेपाली उत्पादनप्रतिको प्राथमिकता उत्तिकै रहने...

सेल्सबेरीको दुई महिने ‘मेड इन नेपाल’ अभियान सकियो

काठमाडौं । सेल्सबेरी डिपार्टमेन्ट स्टोरले सञ्चालन गरेको दुई महिने ‘मेड इन नेपाल’ अभियान सोमबार सम्पन्न भएको छ । स्वदेशी उत्पादनलाई प्राथमिकता दिंदै विदेशी उत्पादन तथा बजारसँग नेपाली उत्पादनले प्रतिस्पर्धात्मक क्षमता राखोस् भन्ने उदेश्यका साथ सेल्सबेरीले १ माघदेखि यो अभियान सञ्चालन गरेको थियो । विदेशी उत्पादन रोज्न छाडी नेपाली उत्पादन खोजी खोजी प्रयोग गर्ने रुपान्तरण तर्फ […]

सेलवेजको 'मेड इन नेपाल' अभियान

काठमाडौं । सेलवेज ग्रुपले दुई महिने 'मेड इन नेपाल' अभियान सञ्चालन गरेको छ । नेपाली उत्पादनलाई अझ बढी चिनाउने, प्रयोग गर्न प्रेरित गर्ने, नेपाली वस्तुका उत्पादनकर्ताहरूसँग सहकार्य गर्दै उच्च प्राथमिकता दिने अभिप्रायले यो अभियान सुरु गरेको कम्पनीले जनाएको छ । माघ १ देखि सुरु भएको यो अभियान फाल्गुन ३० गते सम्म चल्ने कम्पनीले जनाएको...

सेल्सबेरीको दुई महिने ‘मेड इन नेपाल’ अभियान, २० स्टलमा नेपाली उत्पादनमात्रै

सेल्सबेरी ग्रुपले आफ्ना डिपार्टमेन्ट स्टोरहरूमा माघ १ देखि फागुन ३० गतेसम्म ‘मेड इन नेपाल अभियान’ चलाउने भएको छ । ग्रुपले नेपाली ब्राण्ड र उत्पादनमात्रै बिक्री वितरण गर्न स्टोरहरूमा कम्तिमा २० स्टल तयार गरेको छ । फरक क्याटागोरीका २० कम्पनीले स्टलमार्फत आफ्ना उत्पादन बेच्नेछन् । किनमेल गर्ने ग्राहकमाझ नेपाली उत्पादन अझ बढी चिनाउने, प्रयोग निम्ति प्रेरित गर्ने, नेपाली वस्तुका उत्पादकसँग सहकार्य गर्दै उच्च प्राथमिकता दिने अभिप्रायले ‘मेड इन नेपाल’ अभियान सञ्चालन गर्न ला

बजेटमा ‘मेड इन नेपाल र मेक इन नेपाल’

नेपाल समाचारपत्र, काठमाडौं सरकारले आगामी आर्थिक वर्षको बजेटमा ‘मेड इन नेपाल र मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने भएको छ । स्वदेशी वस्तुको बृहत् उत्पादन, बजारीकरण, प्रयोग एवम् निकासी प्रवद्र्धनका लागि निजी क्षेत्रसँगको सहकार्यमा सिमेन्ट, औषधि, फलामे डन्डी, फर्निचर र जुत्तालगायतका उत्पादनमा आत्मनिर्भर हुँदै निकासी प्रवद्र्धन गर्ने सरकारले सो अभियान शुरू गर्न लागेको हो । […]

सिमेन्ट, औषधी, फलामे डण्डी, फर्निचर र जुत्तामा आत्मनिर्भर बन्ने लक्ष्य

काठमाडौं। सरकारले आगामी आर्थिक वर्षमा सिमेन्ट, औषधी, फलामे डण्डी, फर्निचर र जुत्तामा आन्तनिर्भर बन्ने लक्ष्य लिएको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्रीले विष्णु पौडेलले ती वस्तुमा आत्मनिर्भर बन्दै निकासी प्रवर्द्धन गर्ने योजना प्रस्तुत गरेका हुन्। यस्तै, सरकारले मेड इन नेपाल र मेक इन नेपाल अभियान सञ्चालन गर्ने योजनासमेत बनाएको छ।

सरकारले मेड इन नेपाल, मेक इन नेपाल अभियान सञ्चालन गर्ने

१५ जेठ, काठमाडौं । सरकारले नीजी क्षेत्रसँग मिलेर मेड इन नेपाल, मेक इन नेपाल अभियान सञ्चालन गर्ने भएको छ । उक्त अभियानमार्फत सिमेन्ट, औषधि र फलामे डण्डीमा निर्यात तथा प्रर्वधन गरिने नयाँ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले जानकारी दिए ।