सेल्सबेरी ग्रुपले आफ्ना डिपार्टमेन्ट स्टोरहरूमा माघ १ देखि फागुन ३० गतेसम्म चलाएको ‘मेड इन नेपाल अभियान’ सम्पन्न गरेको छ । स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदै, विदेशी उत्पादन तथा बजारसँग नेपाली उत्पादनले प्रतिस्पर्धात्मक क्षमता राखोस् भन्ने अभिप्रायले सेल्सबेरीले सो अभियान सञ्चालन गरेको थियो ।अभियान समापन भए पनि नेपाली उत्पादनप्रतिको प्राथमिकता भने उत्तिकै रहने सेल्सबेरीले जनाएको छ । नेपालले पछिल्लो समयमा भोग्दै आएको १:१३ को व्यापार घाटा कम गर्ने दायित्व