काठमाडौं । सेल्सबेरी डिपार्टमेन्ट स्टोरले 'मेड इन नेपाल' अभियान सकिएको जनाएको छ । स्टोर गत माघ १ गतेदेखि 'मेड इन नेपाल' अभियान सञ्चालन गरेको थियो ।
कम्पनीले सोमबार पत्रकार सम्मेलन गरी नेपाली उत्पादनलाई सबैसामु परिचित गराउने अभियान औपचारिक रूपमा सोमबार सकिएको जनाएको हो ।
यस अभियान समापन भएपनि नेपाली उत्पादनप्रतिको प्राथमिकता उत्तिकै रहने...