सेल्सबेरी ग्रुपले आफ्ना डिपार्टमेन्ट स्टोरहरूमा माघ १ देखि फागुन ३० गतेसम्म ‘मेड इन नेपाल अभियान’ चलाउने भएको छ । ग्रुपले नेपाली ब्राण्ड र उत्पादनमात्रै बिक्री वितरण गर्न स्टोरहरूमा कम्तिमा २० स्टल तयार गरेको छ । फरक क्याटागोरीका २० कम्पनीले स्टलमार्फत आफ्ना उत्पादन बेच्नेछन् । किनमेल गर्ने ग्राहकमाझ नेपाली उत्पादन अझ बढी चिनाउने, प्रयोग निम्ति प्रेरित गर्ने, नेपाली वस्तुका उत्पादकसँग सहकार्य गर्दै उच्च प्राथमिकता दिने अभिप्रायले ‘मेड इन नेपाल’ अभियान सञ्चालन गर्न ला