नारायणगढ-मुग्लिन सडक ४ घण्टा बन्द हुने

नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि आजदेखि दैनिक चार घण्टा सवारी साधन चलाउन नपाइने भएको छ । बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द रहने छ । भिर भएको ठाउँमा पुल बनाउनुपर्ने भएकाले यातायात सेवा बन्द गरेर नै काम गर्न लागिएको हो । चितवन र तनहुँतर्फका विभिन्न ६ स्थानमा सवारी साधन […]

सम्बन्धित सामग्री

आज राष्ट्रपति भवन क्षेत्रमा ४ घण्टा विद्युत आपूर्ति बन्द हुने

२० फागुन, काठमाडौं । आज पनि काठमाडौंका केही क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण, महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कामका लागि ४ घण्टा सेवा बन्द गर्न लागिएको हो । विद्युत प्राधिकरणका अनुसार लाजिम्पाटको एभरेष्ट बैंकदेखि राष्ट्रपति भवन, टुँडालदेवीको क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो २ बजेसमम् विद्युत सेवा अवरुद्ध […]

काठमाडौंको हेपालीहाइट क्षेत्रमा आज ४ घण्टा विद्युत आपूर्ति बन्द हुने

१९ फागुन, काठमाडौं । आज पनि काठमाडौंका केही क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण, महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कामका लागि ४ घण्टा सेवा बन्द गर्न लागिएको हो । विद्युत प्राधिकरणका अनुसार आज हेपालीहाइटदेखि धापासी विद्यालय हुँदै दाहाल गौंडासम्मको सेवा बिहान १० बजेदेखि दिउँसो २ बजेसमम् विद्युत सेवा […]

नेपाल एयरलाइन्सका यी उडानहरुको चेक-इन उडान समय भन्दा ४ घण्टा अगाडिबाट हुने

नेपाल वायुसेवा निगमको फागुन एक गतेबाट हुने उडानहरुको चेक–इन उडान समय भन्दा ४ घण्टा अगाडिबाट हुने भएको छ । निगमको काठमाण्डौं– दुबई र काठमाण्डौं – दमाम सेक्टरका फागुन एक गतेबाट हुने उडानहरुको चेक–इन उडान समय भन्दा ४ घण्टा अगाडिबाट हुने भएको हो । विमास्थलमा हुने यात्रु चापलाई मध्यनजर गर्दै निगमले काठमाण्डौं-दुबई (आरए-२२९) र काठमाण्डौं-दमाम (आरए-२४१) […]

नारायणगढ–मुग्लिन सडक माघ २० गतेसम्म दैनिक ४ घण्टा बन्द हुने

काठमाण्डौं, पुस २७ । नारायणगढ–मुग्लिन सडक माघ २० गतेसम्म दैनिक ४ घण्टा बन्द गरिने भएको छ । गएको पुस ७ गतेदेखि दैनिक ४ घण्टा सडक बन्द गरी काम थालिएकोमा थप तीन हप्ता बन्द गरिने भएको हो । तुइन खोलामा पुल बनाउन पहाड काट्ने काम भैरहेको छ । यसका लागि यसअघि भोलि २८ गतेसम्म सडक बन्द […]

बुधबारदेखि पृथ्वी राजमार्ग ४ घण्टा बन्द हुने

काठमाडौं । बुधबारदेखि रातिको समयमा ४ घण्टा पृथ्वी राजमार्गको आँबुखैरहनी–पोखरा सडकखण्ड बन्द हुने भएको छ । सडक बिस्तारका क्रममा भित्ता कटिङ गर्नुपर्ने भएकाले अर्को सूचना नभएसम्मका लागि राति १२ बजेदेखि बिहान ४ बजेसम्म आँबुखैरहनी–पोखरा सडकखण्ड बन्द हुने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । तीन वर्षमा काम सम्पन्न गर्ने सम्झौता भएपनि उक्त सडक खण्डमा कामको […]

टेलिकमको प्राविधिक गडबडीका कारण साढे ४ घण्टा सञ्चार सम्पर्कविहीन

नेपाल टेलिकमको प्राविधिक गडबडीका कारण उदयपुरलगायत पूर्वी नेपालका झण्डै २० जिल्लावासी उपभोक्ता सोमबार साढे ४ घण्टा सञ्चार सम्पर्कविहीन हुन पुगेका हुन्।...

कांग्रेस महाधिवेशन : मतदानका लागि ४ घण्टा समय थप

२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मतदानको समय ४ घण्टा थप गरिएको छ । यसअघि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएकामा ४ घण्टा थप गरिएको निर्वाचन समितिले जनाएको छ । मतदानस्थल राष्ट्रियसभा गृह र भृकुटीमण्डप क्षेत्रमा मतदान अवधि थप गरिएको भनी माइकिङ गरिएको छ । यसअघि निर्वाचन समितिले विहान ८ देखि अपरान्ह […]

सिंहदरबारमा ४ घण्टा केन्द्रीय सुरक्षा समितिको बैठक

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा सिंहदरबारमा ४ घण्टा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ । आइतबार गृह मन्त्रालयमा बसेको बैठकमा सुरक्षा निकायका प्रमुखहरूले वर्तमान सुरक्षा र भावी चुनौतीबारे ब्रिफिङ गरेका थिए । बैठकमा समग्र सुरक्षाको वस्तुस्थितिबारे ४ घण्टा छलफल भएको छ । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीले सुरक्षा वस्तुस्थितिको वर्तमान अवस्था र भोलि आउने चुनौतीबारे रिपोर्ट प्रस्तुत गरेका थिए । पछिल्लो समय साइबर सुरक्षाको चुनौती थप बढ्दै गएको अधिकारीले बैठ

विघटन बहस : रिट निवेदकको समय अब ४ घण्टा ४५ मिनेट बाँकी

प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमा बिहीबारको सुनुवाई सकिएको छ । रिट निवेदकका लागी इजलासले दिएको समय अब, ४ घण्टा ४५ मिनेट बाँकी छ । संवैधानिक इजलासमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाले निवेदकका लागी बहस गर्न अब ४ घण्टा ४५ मिनेट समय बाँकी रहेको जानकारी गराएका हुन् । बिहीबार वरिष्ठ अधिवक्ताहरु रमनकुमार श्रेष्ठ, हरिहर दाहाल, मिथिलेशकुमार सिंह, हरि उप्रेती, शेरबहादुर केसी, वोर्णबहादुर कार्की, गान्धी पण्डित र खगेन्द्र अधिकारीले बहस गरेका छन् । रमनकुमार श्रेष्ठले ५० मिनेट र हरिहर दाहालले