नेपाल वायुसेवा निगमको फागुन एक गतेबाट हुने उडानहरुको चेक–इन उडान समय भन्दा ४ घण्टा अगाडिबाट हुने भएको छ । निगमको काठमाण्डौं– दुबई र काठमाण्डौं – दमाम सेक्टरका फागुन एक गतेबाट हुने उडानहरुको चेक–इन उडान समय भन्दा ४ घण्टा अगाडिबाट हुने भएको हो । विमास्थलमा हुने यात्रु चापलाई मध्यनजर गर्दै निगमले काठमाण्डौं-दुबई (आरए-२२९) र काठमाण्डौं-दमाम (आरए-२४१) […]