सर्लाहीमा लागुऔषध नाइट्राभेट बरामद

सर्लाही : सर्लाहीको बरहथवाबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागुऔषध नाइट्राभेट ट्याब्लेट बरामद गरेको छ।आज दिउँसो बरहथवा नगरपालिका–१७, श्रीपुर कटानीबाट सशस्त्र प्रहरी सुरक्षाबेस सुन्दरपुर चोहर्वाको गस्ती टोलीले ४० वटा प्याकेटबाट १२ हजार थान नाइट्राभेट ट्याब्लेट बरामद गरेको जनाएको हो।बोरामा प्याक गरेर मोटरसाइकलको पछाडि राखेर तस्करी गर्दै गरेको अवस्थामा लागुऔषध बरामद भएको सशस्त्र प्रहरी १० नम्बर गण कविलासीका एसपी भरत खनियाले जनकारी दिए।गस्ती टोलीले तस्करीमा प्रयोग भएको ना ५५ प ९२८ नम्बरको मो

सम्बन्धित सामग्री

सर्लाहीमा १६ क्विन्टलभन्दा बढी गाँजा बरामद

सर्लाहीमा अहिलेसम्मकै ठुलो परिमाणमा प्रतिबन्धित लागुऔषध (गाँजा) बरामद गरेको छ।

लागुऔषध ओसारपसारको ट्रान्जिट बन्दै सर्लाही

सर्लाहीमा दैनिक जसो लागुऔषध पक्राउ परिरहेको देखिएको छ। कहिले सानो त कहिल ठूलो परिमाणमा सर्लाहीमा लागुऔषध पक्राउ परिरहेको छ।

लागुऔषध ओसारपसारको ट्रान्जिट बन्दै सर्लाही

सर्लाहीमा दैनिक जसो लागुऔषध पक्राउ परिरहेको देखिएको छ। कहिले सानो त कहिल ठूलो परिमाणमा सर्लाहीमा लागुऔषध पक्राउ परिरहेको छ।...

सर्लाहीमा गाँजासहित दुईजना पक्राउ

सर्लाही : सर्लाहीमा एक क्विन्टल बढी लागुऔषध गाँजासहित दुईजना पक्राउ परेका छन्।आज लालबन्दी नगरपालिका–१ स्थित भवानी हेल्थ केयर अगाडि पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र ३–०१–०२४ च ७५९१ नम्बरको माछा बोक्ने पिकअप गाडीबाट लागुऔषध गाँजा बरामद गरेको हो।पक्राउ पर्नेमा गाडी चालक धादिङको सिदुलेख गाउँपालिका–६ का २२ वर्षीय सुरेन्द्र विश्वकर्मा र गाडीमा सवार मकवानपुर कैलास गाउँपालिका–२ का ४८ वर्षीय भीमलाल मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय स

सर्लाहीमा ठूलो परिमाणमा लागुऔषध बरामद

सशस्त्र प्रहरी बल सर्लाहीले ठूलो परिमाणमा अवैध लागुऔषध नाइट्राभेट बरामद गरेको छ ।  शुक्रबार दिउँसो सर्लाहीको बरहथवा नगरपालिका–१७, श्रीपुर कटानीबाट ४० प्याकेट १२ सय पिस नाइट्राभेट ट्याब्लेट बरामद भएको सशस्त्र प्रहरी बल नेपाल १० नम्बर गण कविलासीले जनाएको हो ।लागुऔषध ओसारपसारमा संलग्न तस्करले ना ५५ प ९२८ नम्बरको मोटरसाइकलमा राखेर तस्करी गर्दैगर्दा उक्त लागुऔषध बरामद भएको सशस्त्र प्रहरी १० नम्बर गण कविलासीका एसपी भरत खनियाँले जनकारी दिए । सशस्त्र प्रहरी सुरक्षा बेस सुन्दरपुर चोहर्वाको गस्

सर्लाहीमा लागुऔषध गाँजासहित श्रीमान् –श्रीमती पक्राउ

जनकपुरधाम । सर्लाहीबाट लागुऔषध गाँजासहित श्रीमान् –श्रीमती पक्राउ परेका छन् । हरिवन नगरपापालिका ८ पुरानो बजारस्थित भित्री सडकखण्डबाट बा६८प ४९७२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरिएको सर्लाही प्रहरीले जनाएको छ । बागमती नगरपालिका–१२ बस्ने ३८ वर्षीय रुद्रबहादुर अधिकारी र पछाडि सवार उनका ३० वर्षीय पत्नी ऋचा अधिकारीलाई गाँजासहित पक्राउ गरेको प्रहरीले बताएको छ । उनीहरुको […]

गाउँपालिकाको मोटरसाइकलमा लागुऔषध तस्करी, कार्यालय सहयोगी पक्राउ

सर्लाहीमा गाउँपालिकाकोे सरकारी मोटरसाइकलमा लागुऔषध कोरेक्स तस्करी गर्ने गरेको फेला परेको छ । बरबरिया गाउँपालिकास्थित सशस्त्र प्रहरीको बेसक्याम्पनजिकैबाट सरकारी मोटरसाइकलमा तस्करी गरेको लागुऔषध बरामद भएको हो ।  सशस्त्र प्रहरीले छड्के जाँचको...

सर्लाहीमा लागुऔषध गाँजासहित एकजना पक्राउ, तीनजना फरार

जनकपुरधाम – सर्लाहीमा लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन्। जिल्लाको हरिवन नगरपालिका – २ अत्रौली खोला नजिकबाट एकजनालाई पक्राउ गरिएको र तीन जना फरार भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए। बिहीबार साँझ विशेष सूचनाको आधारमा खटेको प्रहरी टोलीले ७७ केजी गाँजासहित हरिवनकै ३० वर्षीय अशोक कुमार […]

१० किलो गाँजासहित श्रीमान्-श्रीमति पक्राउ

२९ पुस, जनकपुरधाम । सर्लाहीमा प्रहरीले लागुऔषध गाँजासहित एक दम्पतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका ३ बस्ने ५० वर्षीय नवलकिशोर साह र उनकी पत्नी ४० वर्षीया उर्मिला देवी साह छन् । ज.११प ७९७१ नम्बरको मोटरसाइकलमा सबार साह दम्पतीलाई ईश्वरपुर नगरपालिका-१३ स्थित रेल्वे फाँटको बाटोबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता […]

लागुऔषध बरामद, शंकास्पद एकजना पक्राउ

सर्लाही । सर्लाहीमा प्रहरीले नियन्त्रित लागुऔषध बरामद गरेको छ । हरिवन नगरपालिका ५, घुर्कौलीबाट नियन्त्रित