सर्लाहीमा लागुऔषध गाँजासहित एकजना पक्राउ, तीनजना फरार

जनकपुरधाम – सर्लाहीमा लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन्। जिल्लाको हरिवन नगरपालिका – २ अत्रौली खोला नजिकबाट एकजनालाई पक्राउ गरिएको र तीन जना फरार भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए। बिहीबार साँझ विशेष सूचनाको आधारमा खटेको प्रहरी टोलीले ७७ केजी गाँजासहित हरिवनकै ३० वर्षीय अशोक कुमार […]

सम्बन्धित सामग्री

१३ केजी गाँजासहित उदयपुरबाट एकजना पक्राउ

उदयुरको बेलका नगरपालिका– २ भचुवामा घरबाटै १३ केजी गाँजासहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही स्थानका २१ वर्षीय रबिन राई रहेका जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक हरिन्नद चौधरीले...

एक किलो गाँजासहित एकजना पक्राउ

सिन्धुली । एक किलो गाँजासहित धन कुमार वाइबा पक्राउ परेका छन् । सिन्धुली, घ्याङलेख गाउँपालिका–२ चालिसे बगर बस्ने ४० वर्षीय वाइबा अवैध लागूऔषध गाँजा करिब १ किलोसहित प्रहरीले पक्राउ गरेको हो ।  सिन्धुली

एक किलोभन्दा बढी गाँजासहित एकजना पक्राउ

पाल्पा : पाल्पामा गाँजासहित एकजना पक्राउ परेका छन्। तानसेन नगरपालिका-३ भगवतीटोलका १८ वर्षीय परिभेष श्रेष्ठ पक्राउ परेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए।उनको घरमा खानतलासी गर्ने क्रममा १ किलो ३०० ग्राम गाँजा फेला परेको हो। गोप्य सूचनाका आधारमा लुकाइछिपाई राखेको अवस्थामा ठूलो मात्रामा गाँजासहित मंगलबार श्रेष्ठलाई पक्राउ गरिएको थापाले बताए।ती किशोरलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

१८३ किलो गाँजासहित एकजना पक्राउ

जिल्ला प्रहरी कार्यलय मकवानपुरले १८३ किलो गाँजासहित एकजनालाई पक्राउ गरेको छ  । पालुङबाट हेटौँडातर्फ गइरहेको प्रदेश ३–०१–००२२ च ३५५६ नं को पिकअप गाडीलाई प्रहरीले भिमफेदी गाउँपालिका–२ भैंसे स्थित चेक पोष्टबाट...

१८० केजी गाँजासहित एकजना पक्राउ

काठमाडौँ– सुनसरीमा १८० केजी गाँजासहित एकजना पक्राउ परेका छन् । प्रहरीले जिल्लाको देवानगञ्जबाट ठूलो परिणाममा गाँजासहित एकजनालाई पक्राउ गरेको हो । ट्याक्टरबाट सो गाँजा तस्करी हुन लागेको जानकारी पाएपछि प्रहरीले चेकजाँच गरेको थियो । देवानगन्ज ४ यादवटोलबाट भारत तर्फ जाँदै गरेको ट्याक्टरसहित मेहता थरका एक युवक पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीले यो विषयमा […]

काठमाडौंबाट गाँजासहित एकजना पक्राउ

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ स्थित थलीबाट प्रहरीले १८ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । सर्लाहीको हरिवन नगरपालिका–९ घर भएका ४२ वर्षीय संजिव राईलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।थली स्थित मिलनचोकमा डेरामा बस्ने राईले लागु औषध गाँजाको कारोबार गरेको सुराकको आधारमा महानगरीय प्रहरी वृत बौद्धबाट खटिएको टोलीले सोमबार उनलाई पक्रेको हो । उनीमाथि वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ ।

मकवानपुर : १५ किलो गाँजासहित एकजना पक्राउ

हेटौंडा : मकवानपुर प्रहरीले १५ किलो लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ।प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरी टोलीले मकवानपुरको राक्सिराङ गाउँपालिका–५ बाट १५ किलो ९०० ग्राम लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको हो।प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक जयश्वर रिमालका अनुसार कैलाश गाउँपालिका-८ का २९ वर्षीय दिलबहादुर बल पक्राउ परेका हुन्‌।

८१ किलो गाँजासहित मकवानपुरबाट एकजना पक्राउ

हेटौंडा : मकवानपुर प्रहरीले ८१ किलो लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलीले मनहरी गाउँपालिका–८ सिमपानीबाट ८१ किलो तीनसय ५० ग्राम लागुऔषध गाँजासहित एकजना पक्राउ परेको हो। पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–४ का ४२ वर्षीय बाबुराम नेगी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जयेश्वर रिमालले जानकारी दिए। उनका अनुसार ना ८ ख ८२८४ नम्बरको ट्रकबाट गाँजासहित ट्रक चालकलाई पक्राउ गरिएको हो।

गाँजासहित एकजना पक्राउ

२५ फागुन, वीरगञ्ज । वीरगञ्जबाट लागूऔषध गाँजासहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१८ बस्ने १९ वर्षीय प्रिन्स पटेल रहेका छन् । मंगलबार साँझ ७ बजे वीरगञ्ज-११ स्थित अल्पाइन बोर्डिङ स्कुल नजिकबाट उनी पक्राउ …