लागुऔषध ओसारपसारको ट्रान्जिट बन्दै सर्लाही

सर्लाहीमा दैनिक जसो लागुऔषध पक्राउ परिरहेको देखिएको छ। कहिले सानो त कहिल ठूलो परिमाणमा सर्लाहीमा लागुऔषध पक्राउ परिरहेको छ।...

सम्बन्धित सामग्री

तरकारीको बोरामा लुकाएर सर्लाहीबाट काठमाडौंमा लागुऔषध ओसारपसार

लागु औषध कारोबारीले तरकारीको बोरामा लुकाएर लागुऔषध कारोबार गर्ने गरेको थाहा भएको छ । लागुऔषध नियन्त्रण ब्यूरोले जडिबुटीबाट ३ जना र उपत्यकाका विभिन्न ठाउँबाट ७ जनालाई पक्राउ गरेको छ । आरोपीहरुबाट ब्यूरोले १ हजार १८० बोतल डाइलेक्स डिसी बरामद गरेको छ । पक्राउ पर्नेमा सर्लाही घर भएका २१ वर्षीय विपिन कुशवाह, रौतहट घर भएका २५ वर्षीय सुभाष राययादव र सर्लाही घर भएका १९ वर्षीय मोहमद आसफाक आलम छन् । उनीहरुले प्रदेश–२–०३–००१ च २५०९ नम्बरको गाडीमा तरकारीको बोरामा लुकाएर लागुऔषध ल्याएक

२९ सय ९० थान लागुऔषध इन्जेक्सनसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले लागुऔषध इन्जेक्सनसहित एक जनालाई बाराबाट पक्राउ गरेको छ। प्रहरीले बारा जीतपुरसिमरा उप–महानगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गको पथलैया चोकमा चेकजाँचका क्रममा लागुऔषध इन्जेक्सनसहित एक जनालाई पक्राउ गरेको हो। सर्लाहीबाट काठमाडौँ जाँदै गरेको ना ७ ख २६८१ नम्बरको बसबाट सर्लाही पर्सा गाउँपालिका–२ संग्रामपुर बस्ने वर्ष २० को मिथिलेशकुमार मण्डललाई लागुऔषधसहित पक्राउ गरेको हो। उनको साथबाट […]

चोरीको मोटरसाइकल र गाँजासहित चारजना पक्राउ

सर्लाही प्रहरीले चोरीको मोटरसाइकल र लागुऔषध गाँजासहित छुट्टाछुट्टै घटनामा चारजनालाई पक्राउ गरेको छ। चोरीको मोटरसाइकलसहित दुई जना र गाँजासहित दुई जना पक्राउ परेका हुन्। शनिवार मध्यराती बागमती नगरपालिका–९ बाट हराएको ज...

सर्लाहीमा लागुऔषध नाइट्राभेट बरामद

सर्लाही : सर्लाहीको बरहथवाबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागुऔषध नाइट्राभेट ट्याब्लेट बरामद गरेको छ।आज दिउँसो बरहथवा नगरपालिका–१७, श्रीपुर कटानीबाट सशस्त्र प्रहरी सुरक्षाबेस सुन्दरपुर चोहर्वाको गस्ती टोलीले ४० वटा प्याकेटबाट १२ हजार थान नाइट्राभेट ट्याब्लेट बरामद गरेको जनाएको हो।बोरामा प्याक गरेर मोटरसाइकलको पछाडि राखेर तस्करी गर्दै गरेको अवस्थामा लागुऔषध बरामद भएको सशस्त्र प्रहरी १० नम्बर गण कविलासीका एसपी भरत खनियाले जनकारी दिए।गस्ती टोलीले तस्करीमा प्रयोग भएको ना ५५ प ९२८ नम्बरको मो

काठमाडौंबाट ९ सय एम्पुल लागुऔषध सहित दुई युवा पक्राउ

काठमाडौं महानगरपालिका–३१ स्थित नरेफाँट मनहरा करिडोरबाट प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही घर भएर अहिले ललितपुरको इमाडोल बस्दै आएका २० वर्षीय अनुज मण्डल र २० वर्षीय अबिशेष शाह छन् ।महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले अरोपीहरुको साथबाट ३ सय एम्पुल डाइजेपाम, ३ सय एम्पुल नुफ्रिन र ३ सय एम्पुल फेनारगन बरामद गरेको छ ।आरोपीहरुमाथि लागु औषध नियन्त्रण ऐन–२०३३ अनुसार म्याद लिएर अनुसन्धान गरिने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता &ls

सर्लाहीमा लागुऔषध गाँजासहित श्रीमान् –श्रीमती पक्राउ

जनकपुरधाम । सर्लाहीबाट लागुऔषध गाँजासहित श्रीमान् –श्रीमती पक्राउ परेका छन् । हरिवन नगरपापालिका ८ पुरानो बजारस्थित भित्री सडकखण्डबाट बा६८प ४९७२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरिएको सर्लाही प्रहरीले जनाएको छ । बागमती नगरपालिका–१२ बस्ने ३८ वर्षीय रुद्रबहादुर अधिकारी र पछाडि सवार उनका ३० वर्षीय पत्नी ऋचा अधिकारीलाई गाँजासहित पक्राउ गरेको प्रहरीले बताएको छ । उनीहरुको […]

पत्रकारले नै राखे पत्रकारको मोटरसाइकलमा लागुऔषध

काठमाडौं : रौतहटमा कार्यरत एक पत्रकारलाई प्रहरीको मिलेमतोमा पत्रकारले नै योजनावद्ध रुपमा लागुऔषध मुद्दामा फसाएको खुलासा भएको छ।रौतहट एक्सप्रेस अनलाइनका पत्रकार मोम्हद मोजीबुल्लाहलाई नेपाल पत्रकार महासंघ जिल्ला शाखा रौतहटका सह–सचिव संजय सहनीले घुमुवा प्रहरीसँगको मिलोमतोमा फसाएको खुलेको हो।जिल्ला प्रहरी कार्यालयका अनुसार सहनीले रौतहट माधवनारायण नगरपालिका– १ का २४ वर्षीय धीरज यादव र सर्लाही रामनगर गाउँपालिका–१ का २३ वर्षीय जितेश कुमार यादवलाई प्रयोग गरी मोम्हदको मोटरसाइकलमा लागुऔष

लागुऔषधको ‘ट्रान्जिन्ट प्वाइन्ट’ बन्दै सर्लाही

सर्लाहीको नेपाल–भारत सीमा क्षेत्रबाट धमाधम लागुऔषध कारोबारी पक्राउ पर्न थालेका छन् । एक महिनाको अवधिमा दर्जनौँ तस्कर लागुऔषधसहित प्रहरीको फन्दामा परिसकेका छन् । नेपालबाट भारततर्फ गाँजा लैजाने तस्कर उताबाट फर्किँदा आफ्नो साथमा डाइजापाम, टेन्टेक्स, फेन्साडिल, कोडेक्सलगायतका प्रतिबन्धित लागुऔषध लिएर नेपाल भित्रिने क्रममा पक्राउ पर्ने गरेका प्रहरीले जनाएको छ ।विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि जारी गरिएको लकडाउनका कारण केही समय सुस्ताएको अवैध लागुऔषधको ओसारपसार फ

टेम्पोबाट लागुऔषध बरामद, एकजना पक्राउ

५ चैत, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय सर्लाहीले टेम्पोबाट विभिन्न किसिमका लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । सदरमुकाम मलंगवा नगरपालिका-८ बाट विशेष सुराकीको आधारमा ज.१ह. २८१४ नम्बरको टेम्पोभित्र राखिएको लागुऔषध बरामद गरेको सर्लाही प्रहरीका प्रवक्ता मदन कुँवरले जानकारी दिए । टेम्पोको पछाडि यात्रु बस्ने सिटमुनि प्लास्टिकभित्र लुकाइ राखेको अवस्थामा लुपिजेसिक ९१ थ्ान, फेनारगन ९३ थान, […]

लागुऔषध तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै सर्लाही

सर्लाही – सर्लाही जिल्ला पछिल्लो समय अवैध लागुऔषध तथा गाँजा तस्करीको ट्रन्जिट बन्दै गएको छ । सर्लाहीको बाग्मती र लखन्देही नदीको बाटो भएर गाँजा तस्करीले भारती बजारमा लागुऔषध गाँजा पुर्यासउने  गरेका छन् । उनीहरुले सिन्धुली र मकवानपुरमा उत्पादन भएको गाँजा खोलाको बाटो हुँदै लुकाई छिपाई नेपाल–भारतको सिमनामा...