काठमाडौं : राष्ट्रपति विद्यदेवी भण्डारीले तीनवटा अध्यादेश जारी गरेकी छिन्। सोमवार तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेशसहितका तीन अध्यादेश स्वीकृत गरेकी हुन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालका अनुसार राष्ट्रपति भण्डारीले संविधानको धारा उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तीन अध्यादेश जारी गरेकी हुन्।
एसिडसँग सम्बन्धित अध्यादेशसँगै फौजदारी कसूर