काठमाडाै । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफुले राजसंस्था पुनर्स्थापनाकाे एजेण्डा छाेडेकाे विषयमा प्रष्टीकरण दिएका छन् । साँझ सामाजिक सञ्जालमा एक भिडियाे सन्देश जारी गर्दै उनले आफुले राजसंस्था छाडेकाे भन्दा पनि पुर्वराजा ज्ञानेन्द्रले नै आफुलाई छाेडेकाे र त्यसपछि आफुले पनि राजसंस्था पुनर्स्थापनाकाे एजेण्डा छाेडेकाे बताएका हुन् । २०६२/६३काे राजनैतिक परिवर्तनपछि देश गणतन्त्रमय भएकाे अवस्थामा आफुले […]
The post यसकारण मैले राजसंस्था पुनर्स्थापनकाे एजेण्डा छाेंडे : कमल थापा appeared first on राजधानी राष्ट्रिय दैनिक.